प्रेमिकाको 'ड्रिम ब्वाई' बाट छोरीको 'ड्याडी कूल' बन्दै शाहरूख खान
शाहरूखले यसपालि नयाँ पुस्तालाई आकर्षित गर्न चालेको कदममा एउटा विशेषता छ। उनी जेनजी पुस्तामाझ लोकप्रिय हुन आफूलाई जेनजीजस्तो देखाउने प्रयास गरिरहेका छैनन्। उनी जेनजी...
खैरो हेरोइनसहित पक्राउ परेकी महिलाको साथबाट १३ लाख नगद बरामद
काठमाडौँ । झापाको बिर्तामोडबाट खैरो हेरोइन सहित पक्राउ परेकी महिलाको साथबाट प्रहरीले स्रोत नखुलेको नगद पनि बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको काँकडभिट्टा...
११५ डेरी पसल अनुगमन : ५४ मध्ये ९ वटा दूधको नमुना प्रतिकूल
प्रतिवेदन अनुसार ३ वटा गाईको दूध, ३ वटा भैँसीको दूध र ३ वटा मिश्रित दूध गरी कुल ९ वटा नमुना प्रतिकूल पाइएको छ ।
दंगा नियन्त्रण गर्न ‘द्रुत कारबाही गण’ स्थापना गर्नुपर्ने प्रहरी हेडक्वार्टरको प्रस्ताव
काठमाडौँ । हुलदङ्गा तथा भीड नियन्त्रणमा परिचालन गर्न नेपाल प्रहरीमा छुट्टै विशेष गण स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को...
‘लभको इमेज खराब गरिदियौ’ भन्दै स्काउटमाथि भड्किए सलमान
‘बिग बोस २०’को ‘वीकएन्ड का वार’मा यसपटक सलमान खान स्काउट ओपीमाथि निकै आक्रोशित देखिनेछन् । शोको सार्वजनिक प्रोमोमा लभ गिललाई लिएर स्काउटले गरेको कुराकानीको...
चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि...
अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना
१३ मंसिर, काठमाडौं । प्रेस काउन्सिल अध्यादेश खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आइतबार एक घण्टा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...
विद्यार्थीका आविष्कारदेखि हाइब्रिड कारसम्म, अटोनेपालिका सम्पन्न
१३ मंसिर, काठमाडौं । नेपाली अटोमोबाइल, यातायात तथा मोटरस्पोर्ट्स क्षेत्रमा नवीन प्रविधि, आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘अटोनेपालिका २०८३’ को पहिलो...
स्पेनमा आम चुनाव : सान्चेजलाई सत्ता जोगाउन चुनौती
स्पेन । स्पेनमा आज (नोभेम्बर २९) आम निर्वाचन हुँदैछ । निर्वाचनले प्रधानमन्त्री पेद्रो सान्चेज सत्तामा कायम रहने वा देशको राजनीतिक नेतृत्व दक्षिणपन्थी गठबन्धनको हातमा...
पुरुष फुटबलको सेमिफाइनल समीकरण पूरा, बाँकी खेल जुम्लामा हुने
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले बराबरी खेलेसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।...
गगनको निर्देशन- प्रधानमन्त्री कार्यालयको दुरुपयोगबाट भएका काण्डहरू एक–एक गरेर पढ्नू
१३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दुरूपयोग गरेर भएका गलत कार्यहरू एक/एक गरेर पढ्न...
दसौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटतर्फ सुदूरलाई हराउँदै आर्मी फाइनलमा
सुर्खेत । महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार...
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च
१३ मंसिर, मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च कर्णालीको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारसँगै कर्णालीका...
१०औँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलका सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
सुर्खेत। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन् । नेपाली...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।