एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लारियलमाथि बेटिसको रोमाञ्चक जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत मंगलबार सम्पन्न खेलमा रियल बेटिसले भिल्लारियलमाथि २–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ । यस जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा कायमै रहँदा पराजित भिल्लारियल भने १८ औँ स्थानमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →