अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु: देउवा
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन जनता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्ने बताएका छन्।...
जुम्लामा चुनावी सरगर्मी सुरु : चन्दननाथमा स्वाँर र गुठिचौरमा लामा स्वतन्त्र उम्मेदवार
चन्दननाथ नगरपालिका-२ भण्डारीबाडाका स्वाँरले शनिबार सदरमुकाम खलंगास्थित दौतरी होटलमा पत्रकार सम्मेलन गरी नगरप्रमुख पदमा उम्मेदवारी घोषणा गरेका हुन्।...
कुनै पनि सरकारले राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गरे स्वीकार्य हुँदैन: माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि सरकारले मुलुकको राष्ट्रिय स्वाभिमानमा आँच पुग्ने काम गर्न खोजे स्वीकार गर्न नसकिने चेतावनी दिएका...
एनपिएलका खेल होम एन्ड अवे प्रणालीमा गर्न आठ वटा रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा
प्रधानमन्त्री बालने शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गरिने घोषणा गरेका छन्।
तमोर मेवा जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत
ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तामोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिएको छ । आयोजनाको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको...
रिजन ढकालले पाए ओमोडा कार र पल्सर बाइक
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।...
तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपीएल ट्रफी
५ मंसिर, काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी उचालेको...
दीपेन्द्र प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित, रिजनले पाए कार
रिजनले सर्वाधिक १७ विकेट लिएका थिए । चितवन प्लेअफ पुगेपनि फाइनल भने पुग्न सकेन । यस पटक चितवन तेस्रो भयो ।
रिजन ढकालले जिते दुई अवार्डसँगै कार, अरुले के-के अवार्ड पाए?
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा चितवन राइनोजका देब्रे हाते तीव्र गतिका बलर रिजन ढकालले दुई अवार्ड जित्दै ओमोडाको कार उपहार...
मगर भाषा र संस्कृति जोगाउने अभियान : ५९ सर्जकका सिर्जना समेटिएको ‘निठ्यान’ लोकार्पण
मगर समुदायको भाषा, साहित्य, परम्परा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित ‘निठ्यान (निधो)’ साहित्यिक पत्रिकाको लोकार्पण गरिएको छ।...
‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’
चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि...
समर्थकको मायाले विशेष प्रदर्शन गर्न प्रेरित गर्यो : जर्ज मुन्से
काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको फाइनलमा अविजित शतकीय इनिङ्स खेल्दै सुदूरपश्चिम रोयल्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्ज मुनसेले नेपाली...
‘भोटेकोशी विपद् नभएको भए प्रधानमन्त्री बालेन भारत भ्रमणमा आउने थिएनन्’
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भोलि औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। उनको यस दुई दिने भ्रमणको चर्चा नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै भइरहेको छ।...
एनपीएलकै सर्वाधिक विकेटकर्ता रिजनले पाए कार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक विकेट लिएका चितवन राइनोजका बलर रिजन ढकालले व्यक्तिगततर्फको सबैभन्दा ठूलो पुरस्कार कार प्राप्त गरेका छन् ।...
धो गाउँ : इतिहास, संस्कृति र व्यापारको साक्षी
भौगोलिक विकटताका कारण लामो समय राज्यका सेवा, सुविधा र पूर्वाधारबाट वञ्चित यस गाउँमा अहिले विकासका नयाँ सम्भावना देखिन थालेका छन्, स्थानीय समाजसेवी ग्याल्पो भोटे...
रिजन ढकालको सर्वाधिक विकेट, उत्कृष्ट ५ बलर को को ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक विकेट लिने बलरलाई प्रदान गरिने ‘गोल्डेन क्याप’ चितवन राइनोजका बलर रिजन ढकालले प्राप्त गरेका छन् ।...
पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात
स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ।...
शान्ति प्रक्रियाको २० वर्ष : अपूरो न्यायको प्रश्न
आजभन्दा ठीक २० वर्षअघि अर्थात् २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो । यसले एक...
दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?
यो समस्या कुखुराको खोर र ह्याचरी उद्योगसम्म पनि उस्तै छ । अन्डा, मासु र चल्ला उत्पादन गर्ने किसान तथा उद्योगीहरू यतिबेला दानाको भाउ बढेकै...
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे
प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय गरेको हो ।
आठै एनपिएल क्लबलाई फ्लडलाइटसहितको रंगशाला, छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ : प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट...
भुवन केसी : असफल पति, कुशल पिता
८० को दशकमा रोमान्टिक हिरो बनेर देखापरेका थिए, भुवन केसी । सिनेमामा उनी शृङ्गार रसले युक्त नवजवान देखाइन्थे, जसको मन र मस्तिष्कमा ‘अक्सिटोसिन’ दौडन्थ्यो...
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी पूरा, विमानस्थलमा जितिन प्रसादले स्वागत गर्ने
नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाहको आइतबार हुने भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको छ। दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार भ्रमणसम्बन्धी सबै...
सुर्खेतमा के गर्दैछन् लक्जम्बर्गका राजकुमार लुइस ?
लक्जम्बर्गका राजकुमार लुइस जेभियर मारी गुइलाउमले एईआईएनको आर्थिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विभिन्न परियोजनाहरूको अनुगमन गरेका छन्।...
सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै मन्सीले बनाए कीर्तिमानै कीर्तिमान
जर्ज मन्सीको विस्फोटक शतकप्रेरित सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्दा थुप्रै कीर्तिमानसमेत बनाएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।