THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

सरकारी जागिरको सपना बोकेर परदेशिएको युवा!

गाउँको त्यो बाटोमा पाइला अघि बढ्दै थिए तर मन भने हरेक पाइलासँग पछाडि फर्किरहेको थियो। जिपको झ्यालबाट गाउँ टाढिँदै गयो। डाँडाहरू साना हुँदै गए। गोरेटाहरू आँखाबाट हराउँदै गए। तर मनभित्र एउटा आवाज लगातार आइरहेको थियो— तँ भागेको होइनस् सन्तोष, तँ परिवारको दुःखसँग लड्न गएको होस्।
सारांश लम्बाइ: ~45 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →