कांग्रेस महाधिवेशन उद्घाटनअघि यस्तो देखियो खुलामञ्च (तस्बिरहरू)
सँगै पार्टीका कार्यकर्ता र शुभेच्छुकहरू पनि खुलामञ्च जाँदै छन्।
दृश्यम् : जहाँ जे देखिन्छ, त्यो सत्य हुँदैन
हरेक भाषामा दृश्यमको वास्तविक नायक यसको पटकथा नै रह्यो । त्यो अनौठो पटकथा, जसमा आँखाले देखेको कुरा सधैं सत्य हुँदैन ।
सभामुख अर्याल आज तान्जानिया जाँदै, केन्या हुँदै असोज २७ गते काठमाडौं फर्कने
१८ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्याल आज तान्जानिया जाँदैछन् । असोज १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३ औं...
जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ
टोकियो । जापानको ओकिनावा द्वीपमा एक अमेरिकी नौसैनिक (मरीन)लाई महिलाको हत्या र लुटपाटको आशंकामा पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । ओकिनावाको नाहा सहरस्थित...
प्रभु साहको कटाक्ष : चारैतिर घण्टी बजेपनि आवाज केही सुनिएको छैन, सरकार आफ्नै बोझले थिचियो
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । बाहिरबाट...
लेनदेन मुद्दाकी फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दामा काठमाडौं जिल्ला अदालतले १९ माघ २०७७ मा २ वर्ष कैद र २५ लाख ६७ हजार ७०७ बिगो तिराउने फैसला गरेको थियो ।
खुलामञ्चमा यस्तो देखियो कांग्रेस महाधिवेशनको रौनक (तस्बिरसहित)
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न काठमाडौंको खुलामञ्चमा हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ।...
चीनको दबदबा कायम, भारत चौथो, नेपालले दुई कास्यमै चित्त बुझाउँदै एसियाडको बिदाइ
नेपालका लागि भने २०औँ एसियाली खेलकुद अपेक्षाअनुसार हुन सकेन। दुई कास्य पदकमा सीमित हुँदै नेपालले प्रतियोगिता टुंग्याएको छ। नेपालका लागि करातेका तेन्जिङ शेर्पा र...
यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ । यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाधिवेशन...
करकोच पार्टीको आन्दोलनमा महिला पत्रकार र प्रदर्शनकारीमाथि प्रहरीबाटै यौन दुर्व्यवहारको आरोप
दिल्लीको जन्तर-मन्तरमा शनिवार केन्द्रीय निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनका क्रममा दुई महिला पत्रकार र एक प्रदर्शनकारी युवतीले प्रहरीहरूमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्।
निर्दोष भोटेकोशी!
भर्खरै बिठ्याइँ गरेर पूर्ववत् खेलिरहेको निर्दोष बच्चा झैँ आज बगिरहेछ भोटेकोशी लिएर पुरानै ताल र लय विना पश्चात्ताप विना कुनै भय सलल... सललल...!
स्विट्जरल्यान्डबाट नगेन्द्र पुरीले पठाए राहत कोषमा करिब १८ लाख
स्विट्जरल्यान्डमा बस्दै आएका नेपाली नगेन्द्र पुरीले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब १८ लाख रुपैयाँ सहयोग गरेका छन्।...
प्रकाश रसाइली ‘स्नेही’ फेरि सहमहामन्त्री उठ्ने
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्।
अब्दुल सत्तारद्वारा मुस्लिमतर्फको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । कुपण्डोलमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्य सत्तारले १५ औँ महाधिवेशनमा...
ऊर्जा मन्त्रालयको कार्यक्षेत्र विस्तार, जल तथा मौसम विज्ञानमा थप जिम्मेवारी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना असोज २ गते राजपत्रमा प्रकाशित भएसँगै संशोधित नियमावली लागू भएको हो।...
चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा
१८ असोज, मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ । मुस्ताङकी प्रमुख...
सूचना पुग्यो, चेतना पुगेन!
विपद व्यवस्थापन र सचेतनाको सबै तहमा र उमेरमा शिक्षा दिनु कुनै पनि लोकतान्त्रिक र कल्याणकारी राज्यको आफ्ना नागरिकप्रतिको मुख्य जिम्मेवारी हो। किनभने जनताले जहिले...
हिजोआजका कुरा
हिजो हामी समवेदित हुन्थ्यौं, सडकमा चरोमुसो मरेको देख्दा पनि सहानुभूति प्रकट गर्थ्यौं विचरा! भनेर तर आज मान्छे मरेको देख्दा पनि स्वार्थ अँगाल्न दगुर्छौं लास...
‘नागरिकता बेच्ने’ माइली सरकारको योजनामा के छ ?
खुला बजारका पक्षधर माइलीले अर्जेन्टिनालाई थप प्रतिस्पर्धी बनाउन सार्वजनिक खर्च घटाएका छन्। डलर सञ्चिति बढाउन र अर्थतन्त्र सुधार्न उनले विभिन्न नियम खुकुलो बनाएका छन्...
श्रवण मुकारूङको कविता संग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' बजारमा
'मेरो साहित्यिक यात्राको मूल बाटो कविता नै हो। कवितामै मेरो जीवन संघर्ष जोडिएको छ। 'आवाज नआइपुग्ने मेघको उज्यालो'मा 'बिसे नगर्चीको बयान'पछिका कविता पढ्न सक्नुहुनेछ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।