बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न गल्छी पुगे ओली (तस्बिरहरू)
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न गल्छी गएका...
बेपत्ता हुनुअघि शिवकाे त्यो स्ट्याटस : ५ नेपालीसहित ७ विदेशी अझै सम्पर्कविहीन
काठमाडौँ । ‘जहाँ शब्दहरु मौन हुन्छन्, जहाँ मन शान्त हुन्छ, जहाँ आत्माले महादेवलाई महसुस गर्छ... त्यही हो कैलाश । हर हर महादेव । जीवनको...
कोशी प्रदेशका सम्पर्कविहीन ३० जना भेटिए, १२ जनाको उद्धार
विराटनगर। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन भएका ३० जना व्यक्तिहरू सकुशल सम्पर्कमा आएका छन् भने बाढीमा फसेका अन्य १२ जनाको जीवितै उद्धार...
भोटेकोशी बाढीमा बेपत्ता परिवारका सदस्यको कुशको शव बनाएर अन्तिम संस्कार (फोटोफिचर)
पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।...
LIVE UPDATES : प्रधानमन्त्रीद्वारा संसद्लाई सम्बोधन, जलविद्युत् क्षेत्रमा अकल्पनीय क्षति
गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...
विद्युत् कार्यालयका अधिकृत ५१ हजार घुससहित पक्राउ
सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।
बूढानीलकण्ठको पासीकोटमा फुटबल रंगशाला बनाउन सम्झौता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बूढानीलकण्ठ नगरपालिकाबीच बूढानीलकण्ठ नगरपालिका वडा ४, पासीकोटमा फुटबल रंगशाला निर्माण गर्न त्रिपक्षीय सम्झौता भएको छ।
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्।...
विनाशकारी बाढी : मृत्यु भएकामध्ये कति जनाकाे पहिचान खुल्यो ? (सूचीसहित)
काठमाडौँ । रसुवा विपद्का कारण मृत्यु भएका मानिसहरूको धमाधम पहिचान गरिँदै छ । पीडित परिवारले अनुहार, कपडा, शरीरमा रहेका ट्याटुहरू र शरीरमा भएका विशेष...
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न डेस्क स्थापना
१७ भदौ, काठमाडौं । विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर...
बारामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
बारा । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बा.प्र.०६–००८ प ३२३० नम्बरको...
कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ।
अस्ट्रेलियाको आर्थिक वृद्धिदर बढ्यो, दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत
काठमाडाैँ। अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको...
कांग्रेस गोरखाले सभापति थापालाई हस्तान्तरण गर्यो ७ लाख ९ हजार ६ सय ६६ रुपैयाँ
नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले सभापति गगन थापालाई भेटेर ७ लाख ९ हजार ६ सय ६६ रुपैयाँ हस्तान्तरण गरेको छ।
विदेशी पाहुनालाई सन्देशः ‘विमानस्थल खुलै छन्, हिमाल र पदयात्रा रुटले पर्खिरहेका छन्’
पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक...
रामेछापमा एक थान भरुवा बन्दुक बरामद
रामेछाप । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको हो ।...
लाङटाङमा टरेको छैन खतरा : फेरि हिम–चट्टान खस्न सक्ने वैज्ञानिक र चिनियाँ चेतावनी
हाइरिस्कले आफ्नो 'द्रुत जोखिम मूल्यांकन' मा हिमनदी आसपास अझै अस्थिर हुन सक्ने चट्टान र हिउँको ठूलो भाग बाँकी रहेको उल्लेख गरेको छ।
विद्यार्थीले बाढीपीडितका लागि राहत संकलन गरे
बाढीपीडितको सहयोगका लागि विद्यार्थीहरूले लत्ताकपडासहित खाद्य सामग्री तथा आवश्यक सामग्री संकलन गरेका हुन्।...
विपद् व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष, सत्तापक्ष पनि देखिँदैन सन्तुष्ट
काठमाडौँ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूका गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ । भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित...
भोटेकोशी बाढी : कपिलवस्तुका ६ पालिकाबाट १ करोड ९६ लाख सहयोग
रसुवाको भोटकोशीमा आएको विनाशकारी बाढी प्रभावितलाई कपिलवस्तुका ६ पालिकाले १ करोड ९६ लाख ५६ हजार सहयोग गर्ने निर्णय गरेका छन्।...
खैरो हेरोइनसहित २ जना पक्राउ
बारा । बारामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कलैया उपमहानगरपालिका–६ माछा बजारस्थित गेट ग्रिल पसलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ...
शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण
१७ भदौ, काठमाडौं । भोटेकोशी बाढीपछि शव व्यवस्थापनमा खटिएका प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि आवश्यक सुरक्षा तथा संक्रमण नियन्त्रण सामग्री उपलब्ध गराइएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।