मार्टिन ओडेगार्डको निर्णायक गोलमा नापोलिबिच आर्सनलको सङ्घर्षपूर्ण जित
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा इटालीयन क्लब नापोलिलाई पराजित गर्दै इङ्ग्लिस क्लब आर्सनलले १–० गोलको सङ्घर्षपूर्ण जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको यस खेलमा पहिलो हाफसम्म दुवै टोलीबाट गोल हुन सकेको थिएन । तर,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →