THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026

मनाङ पुगेका पर्यटक फर्किन थाले

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।...

फूलखेतीबाट आत्मनिर्भरसँगै आम्दानी गर्दै धनगढीकी सुशीला

धनगढी । धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएकी छिन् । धनगढी उपमहानगरपालिकाद्वारा दिइएको फूलखेती तालिमबाटै सिकेर उनले...

सरकारले लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गरेको पाइएन : नेता आङदेम्बे

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्ने बताएका छन्।...

कालीगण्डकी कोरिडोरको मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ६ दिनभित्र सञ्चालनमा ल्याइने

अविरल वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा-बेनी-जोमसोम-कोरला सडक ३ देखि ६ दिनभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।...

नेपाल पनि उल्लेख भएको युएन सम्बोधनपछि दक्षिण कोरियाले युक्रेनलाई माफी माग्न भन्यो

दक्षिण कोरियाका केही विज्ञले जेलेन्स्कीले रूसको पक्षमा उत्तर कोरियाली सैनिकको संलग्नता सार्वजनिक गरेर पश्चिमी देशबाट थप सहयोग जुटाउने प्रयास गरेको हुन सक्ने बताएका छन्।...

SF

श्रीलंका सँगको खेल वर्षाले रद्द हुँदा नेपाल एसियन गेम्सबाट बाहिरियो

२०औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द हुँदा नेपाल बाहिरिएको छ।

२ करोडमा बनेको ‘हनुमान अंश’ले कमायो ४०० करोड

मुम्बई । २ करोड भारुमा निर्माण भएको फिल्म ‘हनुमान अंश’ ले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरेको छ । प्रदर्शनको ५२ औँ दिनसम्म आइपुग्दा...

सहकारी ठगेर विदेशमा बिन्दास

जिबीविरुद्ध २०८० माघ २५ गते इन्टरपोलमा रेड नोटिस जारी भएको थियो। रेड नोटिसको रेकर्डअनुसार २०८० चैत ६ गते जिबीले मलेसियामा ‘म्यासेज रिसिभ’ गरेको देखिएको...

मंसिर दोस्रो साता तनहुँमा गुन्जँदै नेपथ्य

पोखरा । चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुन्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । लायन्स क्लब...

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

अविरल वर्षापछि आएको बाढीले खानेपानीका मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि बागलुङ बजारमा खानेपानीको समस्या भएको छ। बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु...

२४ घण्टामा देशभर २७२ विपद्का घटना

पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन्। विपद्‍मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

१४औँ प्रयासमा पृथ्वीको कक्षमा पुग्न सफल भयो स्पेसएक्सको स्टारशिप

इलोन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको 'स्टारशिप' रकेट पहिलोपटक पृथ्वीको कक्षमा प्रवेश गर्न सफल भएको छ । यो परीक्षण उडानका क्रममा २६ वटा नयाँ...

कटुवा पेस्तोलसहित एक जना पक्राउ

सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

सडकको सकस

काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख सडकसमेत बन्द हुँदा यात्रु मात्र अलपत्र परेका छैनन्, खाद्यान्नको आपूर्तिमा पनि रोकिएको छ। त्यसले काठमाडौंसहित देशभरिको भान्सा महँगो बन्न...

एसियाड क्रिकेट : वर्षाले खेल रद्द भएपछि श्रीलङ्का सेमिफाइनलमा, नेपाल बाहिरियो

काठमाडौँ । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलङ्काबिचको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै...

SF

फर्किन थाले मनाङ पुगेका पर्यटक

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।

बाढीले पाइपलाइन बगाउँदा बागलुङ बजारमा खानेपानी समस्या

बजारका करिब चार हजार ५०० उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नु परेको छ ।

मनाङ पुगेका पर्यटक फर्किन थाले

१३ असोज, लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।...

कमजोर बन्दै मनसुनी र पश्चिमी वायु, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको...

SF

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत...

एसियाली खेलकुद : वर्षाका कारण नेपाल-श्रीलंका खेल रद्द, नेपाल खेल नि नखेली बाहिरियो

नागोया-आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र श्रीलंकाबीचको पुरुष क्रिकेट क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएको छ।...

वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा, नेपाल बाहिरियो

१३ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।