शिक्षक सेवा आयोग नेतृत्वविहीन हुँदा लाइसेन्स, परीक्षा र बढुवा सबै रोकिए
काठमाडौँ । शिक्षक सेवा आयोग विगत पाँच महिनादेखि पदाधिकारीविहीन छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ मार्फत् पदाधिकारी पदमुक्त हुँदा आयोग पदाधिकारीविहीन बनेको हो, जसका कारण आयोगलाई नीतिगत तथा प्रशासनिक निर्णय गर्न सकस
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →