राप्रपा काठमाडौँ अधिवेशनमा अदालतको ‘ब्रेक’, निर्वाचन प्रक्रिया स्थगित
काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं जिल्ला निर्वाचन प्रक्रियासम्बन्धी विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश शिवबहादुर रानाभाटको एकल...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स सीईओ क्षेत्री अन्तर्राष्ट्रिय बीमा संस्था उपाध्यक्ष निर्वाचित
यससँगै सीईओ क्षेत्री उक्त अन्तर्राष्ट्रिय संस्थाको कार्यकारी ट्रस्टी बोर्ड सदस्य समेत बनेका छन् ।
दशैंमा ६५ हजार सवारी साधन आवश्यक, करिब १० लाखले काठमाडौं छाड्ने
अध्ययनअनुसार गत वर्ष दशैंको समयमा उपत्यकाबाट दैनिक औसत ८ हजार १०१ सवारी बाहिरिएका थिए।
नेपालका कम्युनिस्टहरू कार्यनीतिका कारण शिथिल बने : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका कम्युनिस्टहरू कार्यनीतिक कमजोरीका कारण शिथिल बनेको बताएका छन्।
वडा अधिवेशन पार्टीको संगठनात्मक जीवनका दृष्टिले महत्वपूर्ण चरण : डा शशांक कोइराला
कोइरालाले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर आपसी सद्भाव, सहकार्य, लोकतान्त्रिक मूल्य र पार्टीको बृहत्तर हितलाई केन्द्रमा राख्दै अधिवेशनलाई सफल बनाउँदै एकताबद्ध भएर अघि बढ्न आग्रह...
१७ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका १७ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।
दराजको ‘१०.१० दशैं धमाका’ : ७५ प्रतिशतसम्म छुट, स्कुटरदेखि थाइल्यान्ड भ्रमणसम्म जित्ने मौका
दसैंको तयारी र किनमेल थप लाभदायी बनाउन दराजले विभिन्न ब्रान्डसँग सहकार्य गर्दै विभिन्न छुट योजना अघि सारेको छ ।
कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता
एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाउने नेपाली राष्ट्रिय महिला कबड्डी टोली बुधबार स्वदेश फर्किएको छ।...
१७ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ। सरकारले १० सहसचिवकाे सरुवा गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले १७ सहसचिवकाे सरुवा गरेकाे हाे।
आर्थिक विकासको नेतृत्व निजी क्षेत्रलाई सुम्पनुपर्छ, सरकार सहजकर्ता मात्र : एमाले नेता पाण्डे
देशको अर्थतन्त्र मूलतः आयातबाट उठ्ने राजस्वमा मात्र निर्भर रहेको भन्दै नेता पाण्डेले सरकारी ढुकुटीको अधिकांश हिस्सा नियमित तथा प्रशासनिक खर्चमै सकिने गरेको यथार्थ प्रस्तुत...
भर्चुअल बैठक गर्दै ओलीले भने : सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन जुटौँ
ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए।...
प्रिमियम जोगाउँदा खर्बौँको नोक्सानी : बाढीले प्राधिकरणलाई सिकायो महँगो पाठ
काठमाडौँ । भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका दर्जनौँ जलविद्युत् संरचनालाई बगाएर बगर बनाइदियो । बाढीले नेपाल...
कानुन र न्यायसम्बन्धी तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा
प्रतिनिधिसभाले कानुन र न्याय क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
सीप मेलामा ‘जस’ लिने होड : प्रधानमन्त्रीको भिजन भएको मन्त्रीको दाबी, सभामुखले लिए आफ्नै जस
विराटनगर। इटहरीमा आजदेखि सुरु भएको सात दिने ‘सीप तथा रोजगार मेला–२०८३’ को उद्घाटन मञ्चमा सीप र रोजगारीको यो अभियानको वास्तविक ‘क्रेडिट’ कसले लिने भन्ने...
दूरसञ्चार क्षेत्रमा बाढीबाट करिब ९ करोडको क्षति : सञ्चारमन्त्री तिमिल्सिना
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भोटेकोशी र पछिल्ला बाढीले दूरसञ्चार क्षेत्रमा करिब ८ करोड ८५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुर्याएको जानकारी दिए।
हिमलुङ हिमालमा थप ३ जनाको शव भेटियो, अझै ९ बेपत्ता
मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।
बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको...
जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न विशेष समितिका सभापति पराजुलीले लिए शपथ
काठमाडाैँ। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथ ग्रहण गरेका छन्। बुधबार सिंहदरबारमा सभामुख...
जलवायु र विपद् प्रभावबारे संसदीय विशेष समितिको नेतृत्वमा गणेश पराजुली
समितिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, त्यसबाट प्रभावित समुदायका समस्या तथा विपद् व्यवस्थापनसँग जोडिएका विषयलाई संसदीय तहबाट अध्ययन गर्ने जिम्मेवारी पाएको छ।...
विद्या भण्डारीलाई वरिष्ठ नेता बनाइयो, तर एमालेभित्र उनको कुर्सी कति शक्तिशाली?
अहिले भण्डारीको पद राजनीतिक रूपमा स्पष्ट तर संस्थागत रूपमा अस्पष्ट देखिन्छ।
विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
काठमाडौँ । सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र...
चितवनको फिस्लिङमा सवारीसाधनको जाम, तस्बिरहरू
काठमाडाैँ। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा सवारीसाधनको जाम लागेकाे छ। बुधबा फिस्लिङनजिक सडक भासिएपछि सडक एकतर्फी सञ्चालनमा छ । चार दिनदेखि काठमाडौँ र...
विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार
सरकारले विकास निर्माणमा देखिएका समस्या समाधानका लागि कानुनमा आवश्यक संशोधनको तयारी गरिरहेको जनाएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।