महेन्द्ररत्न क्याम्पसको सहायक क्याम्पस प्रमुखमा खनाल नियुक्त
महेन्द्ररत्न क्याम्पस ताहाचलको सहायक क्याम्पस प्रमुखमा डा.तान्त्रिका राजखनाल नियुक्त भएका छन्।...
सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइतेलाई प्रहरीले समात्यो
काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित...
शुक्रबार एकै दिन ६ फिल्म रिलिज हुँदै, कुन-कुन आउँदैछन्?
भदौ २६ गतेदेखि नेपालीतर्फ 'पेन्सन पट्टा', 'बेहुली', 'अक्षरा'सँगै विदेशी फिल्म 'हनुमान अंश', 'फल २ः डेडपोइन्ट' र 'हैवान' प्रदर्शनमा आउन लागेका हुन्।
विस्फोटक पदार्थसहित काभ्रेका सुजन पक्राउ
काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको हो।
तस्बिरमा हेर्नुहोस् विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्ति र ओली पक्राउसम्म
काठमाडौँ । गत वर्षको भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले पुराना नेतालाई सत्ताच्यूतमात्र गरेन, धेरैको अप्रत्याशित उदयको अवस्था पनि सिर्जना गरेको छ...
आफ्नो जलेको घरमा ‘राष्ट्रमाथिको आक्रमण’विरुद्ध खबरदारी सभा आयोजना गर्दै महेश बस्नेत
सभामार्फत राष्ट्रमाथि भएको भनिएको आक्रमणविरुद्ध भण्डाफोर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गरिने बताइएको छ।...
बाढी प्रभावितका लागि युनिलिभर नेपालको ५ करोड सहयोग
२३ भदौ, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको...
कोको गफ युएस ओपनको क्वार्टरफाइनलमा
अमेरिकी टेनिस स्टार कोको गफ युएस ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्।
कुटपिट अङ्गभङ्ग मुद्दामा २ वर्ष कैद तोकिएका व्यक्ति समातिए
२३ भदौ, काठमाडौं । कुटपिट अङ्गभङ्ग मुद्दामा दुई वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय...
जेनजी आन्दोलन : उपलब्धि देखियो, परिवर्तन देखिएन
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक संस्थाको पारदर्शिता, राजनीतिक नियुक्तिमा योग्यता, प्रहरी तथा सुरक्षा निकायको सुधार, न्यायिक जवाफदेहिता र सार्वजनिक सेवाको प्रभावकारिता अझै प्रमुख चुनौतीका रूपमा छन्।...
बाढीपहिरोका घाइते : टिचिङमा १९, ट्रमामा १० र वीरमा ३ उपचाररत
२३ भदौ, काठमाडौं । बाढीपहिरोमा घाइते भएर काठमाडौं ल्याइएका १५० जनामध्ये ३२ जना अझै उपचाररत छन् । अस्पतालको प्रशासनबाट प्राप्त जानकारी अनुसार, मंगलबारसम्ममा त्रिभुवन...
विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट विचलित हुँदैनौं- सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट एक इन्च पनि विचलित नहुने बताएका छन्।
छोरीको जन्मदिनमा मन्त्री रावलले सम्झिइन् जेनजी आन्दोलनका सहिद
आन्दोलनमा सन्तान गुमाएका आमाबुबाको पीडा र त्रासदीको घाउ अझै ताजा रहेको उनले उल्लेख गरिन्।
श्रीलंका जान लागेका ३ जना एयरपोर्टमा पक्राउ
२३ भदौ, काठमाडौं । भिजिट भिसामा दुबई हुँदै श्रीलंका जान लागेका तीन जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सिन्धुलीको कमलामाई...
अभिभावकको महत्त्वाकांक्षा : खेलकुद नै बन्दैछ बालबालिकाको तनावको कारण
बालबालिकाको आत्मविश्वास बढाउन, तनाव घटाउन र मानसिक स्वास्थ्य सुधार गर्न खेलकुद महत्त्वपूर्ण माध्यम मानिन्छ। तर पछिल्लो समय बालबालिकालाई सानै उमेरदेखि अत्यधिक प्रतिस्पर्धात्मक वातावरणमा धकेल्ने...
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको छ। ‘हरेलो’, ‘विरिजात’ र विर्सती जस्ता मेलाहरुको जगेर्णा गर्ने उद्देश्यले प्रतियोगितालाई अनिवार्य बनाइएको हो।...
जेनजी शहीदको सम्झना : परिवारका आँखामा आँशु (तस्वीरहरू)
कार्यक्रममा सहभागी हुन पुगेका जेनजी शहीदका परिवारहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन र माल्यार्पण गरेका छन् ।
जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौं : रवि लामिछाने
युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि उल्लेख गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन...
जेनजी रचनामालाका लागि प्रज्ञा प्रतिष्ठानले माग्यो नवपुस्ताका रचना
भदौ २३, काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानले नवपुस्ताका लेखकहरूको सिर्जनशीलता र मौलिक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले जेनजी रचनामाला २०८३ का लागि सिर्जनात्मक रचना आह्वान गरेको...
'हिजो पनि म उहाँकै थिएँ, आज पनि उहाँकै छु!'
सलोनी उनीहरूका एक्ला सन्तान हुन्। दुःख-सुख गरेर भए पनि उनीहरूले छोरीलाई कुनै कुराको अभाव हुन दिएका थिएनन्। अब श्रीमान नरहे पनि छोरीको सपना पूरा...
थामिएन जेनजी सहिद परिवारको आँसु
काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गर्दै मङ्गलबार देशभर जेनजी सहिद दिवस मनाइएको छ। गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।