सम्पर्कविहीन ३४ जनाको खोजी गरिदिन ल्हासास्थित महावाणिज्य दूतावासलाई पत्र
१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीमा परेर सम्पर्कविहीन भएका ३४ जनाको खोजीको पहल गर्न ३४ परिवारले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई पत्र लेखेका छन् । केरुङ नाकामा काम र व्यापारका पुगेका र हाल सम्पर्कमा नरहेका ३४ जनाको खोजि गरी नेपाल फिर्ता गरिदिन परिवारका सदस्यले पत्र लेखेका हुन् ।
सारांश लम्बाइ: ~49 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →