यस वर्ष नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक
भक्तपुर । यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार आगामी मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख...
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, सुधार गर्न सुझाव
विधेयकमा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।...
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।
क्रिमिया पुलमा युक्रेनका १ हजार ३३६ ड्रोन प्रहार
काठमाडाैँ। युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ। आक्रमणबाट पुलमा ठुलो क्षति नभएको देखिए...
जनकपुरधामबाट रविले भने- मधेसले जाति छोड्यो, पहाडले पार्टी छोड्यो
रास्वपा सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टी छोडेको उल्लेख गर्दै अब नेपाली जनतालाई अझै सार्वभौम बनाउनुपर्ने बताएका छन्।...
घाट फेरि बन्यो, विश्वास पनि बनाऔं
आईतवार छठ पर्वको साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर श्रद्धालुहरू घर फर्किसकेका थिए । केही समयअघि मात्र श्रद्धा, आस्था र सामूहिक सहभागिताले सजिएको छठघाट तोडफोड...
कांग्रेस देउवा समूहको प्रदेश अधिवेशन एक दिन पछि सर्यो
नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको प्रदेश अधिवेशन कार्यतालिका एक दिन प्रभावित भएको छ।
नेप्सेको सेयर बेच्नै चाहन्न सरकार, जिम्मेवारी पन्छाएर पुनर्संरचनाको ओठेभक्ति
नेप्सेलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने हो भने यसमा रहेको सरकारको ५८ प्रतिशत लगानी घटाउनुपर्छ, तर सेयर बेच्ने निर्णय गर्नुको साटो सरकारले सेबोन र नेप्सेलाई...
जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडाैँ । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ओपनिङ ब्याटर...
जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने
३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो...
संसदीय सुनुवाइबाट राजदूतमा अस्वीकृत भएका खरेलले मागे पुनः सुनुवाइ
खरेलले सांसद खत्रीले व्यक्तिगत रूपमा लगाएका आरोपको प्रतिरक्षा गर्ने मौका नपाएको जिकिर गरेका छन्। उनले सुनुवाइ समितिको अभिलेखबाट आफूलाई मानहानि हुने गरी लगाइएका आरोप...
कर्मचारी सञ्चय कोषले सवारी साधन कर्जा प्रवाह सुरु गर्यो
काठमाडौँ। कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्तालाई सवारी साधन कर्जा प्रवाह गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ता सवारी साधन सापटी विनियमावली, २०८२ बमोजिम हलुका...
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ- शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्।
महिलाको तल्लो पेट अचानक किन बढ्छ ? हुनसक्छन् यी कारण
महिलाको तल्लो पेट अचानक ठूलो देखिनु सधैँ तौल बढेकै कारण हुँदैन । महिनावारीका बेला हुने हार्मोनल परिवर्तन, ग्यास्ट्रिक, कब्जियतदेखि पाठेघरमा फाइब्राइड वा अण्डाशयमा सिस्ट...
महाभियोगको प्रयोगले न्यायपालिकाको स्वतन्त्रतामाथि उठेको प्रश्न
नेपालको संसदीय इतिहासमा न्यायाधीश तथा संवैधानिक पदाधिकारीमाथि प्रश्न उठेपछि महाभियोग प्रस्ताव दर्ता भएका थुप्रै उदाहरण छन । तर, अहिलेसम्म संसद्को दुईतिहाई बहुमतबाट महाभियोग पारित...
म्याक्स टाइगर क्यानबाट प्रदीप लामाले जिते प्रोटोन कार
३० कात्तिक, काठमाडौं । एउटा क्यानले नै भाग्य चम्काउन सक्छ भन्ने उदाहरण बनेका छन् नुवाकोटको ककनीका प्रदीप लामा । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं...
‘किलर रोबोट’ नियन्त्रणका लागि राष्ट्रसङ्घमा बहस
काठमाडाैँ। युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको...
बादल, पौडेल र पोखरेलले कार्ययोजना पेस गर्ने, अवकाशप्राप्त सहायक रथी सुरक्षा कमान्डर
काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते आयोजना भएको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी एमाले...
एमालेको राष्ट्रिय भेला तयारी पूरा, ३ हजार ४ सय १४ जना सहभागी हुने
नेकपा एमालेले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
गोली प्रहारको घटनापछि टाइगरको पहिलो पोस्ट, नयाँ गीतमा देखिए सिक्स प्याक एब्स
बलिउड अभिनेता टाइगर श्राफ काममा फर्किएका छन् । गोली प्रहारको घटनापछि उनले पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेका छन् । उनी चाँडै नयाँ गीतमार्फत...
बझाङ अटो दुर्घटना: बेपत्ता बालक पनि मृ’त भेटिए, मृ’तक संख्या चार पुग्यो
बझाङको बुङ्गल नगरपालिका-१० टुमेडामा भएको अटो दुर्घटनामा बेपत्ता रहेका चार वर्षीय बालक पनि मृत भेटिएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।