‘महानायक’ सम्बोधनले किन आत्तिन्थे दीपकराज गिरी ?

मुख्य बुँदाहरू
  • के तपाईंलाई कुनै शब्दले तर्साएको अनुभव छ ?
  • सम्भवतः यो दुर्लभ प्रश्न हो । किनभने मान्छेहरू शब्दसँग खासै आत्तिने वा डराउने गर्दैनन् । तर, अभिनेता दीपकराज गिरीको हकमा भने कुरा फरक छ । उनलाई एकदमै अत्याउने एउटा शब्द छ, ‘महानायक’ । अहिले त होइन, तर केही वर्षअघिसम्म जब कसैले ‘महानायक’ भनी सम्बोधन गर्थे, तब दीपकराज...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →