भोटेकोशी बाढीका मृतकप्रति कतारमा नेपाली समुदायद्वारा पुनर्निर्माणमा एकजुट हुन आह्वान
कतार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले सोमबार साँझ श्रद्धाञ्जली सभा आयोजना गरेको छ । कतारको मुन्तजास्थित गोरखाली रेस्टुरेन्टको सभाहलमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →