बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन
नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबो न्युक्लिक एसिड (डिएनए) परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →