भत्किँदै जाजरकोट दरबार, संरक्षणमा बेवास्ता

मुख्य बुँदाहरू
  • हेमन्त केसी १० असोज, सुर्खेत । जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको दरबार २०७२ सालको भूकम्प र त्यसपछि २०८० कात्तिक १७ गतेको भूकम्पबाट थप क्षतिग्रस्तबनेको थियो। ऐतिहासिक अभिलेखअनुसार जाजरकोट दरबार वि.
  • १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको हो। वि.
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →