लागुऔषधसहित १६ जना पक्राउ
काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र...
हराएको फाइलले खोल्यो पूर्वमुख्यसचिव अर्यालको रहस्य
शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन...
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय युवक पक्राउ
रौतहट। रौतहटको कटहरिया नगरपालिका–४ बाट प्रहरीले अवैध कटुवा पेस्तोलसहित भारतीय युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ...
तत्कालै छैन प्रधानमन्त्रीको चीन भ्रमण तयारी
प्रधानमन्त्री बालेन तत्काल बेइजिङ जाने कुनै कार्यसूची तय नभएको, त्यसपछि नेपालमा स्थानीय चुनाव आउने भएकाले भ्रमण सम्भव भएछ भने त्यसपछि मात्रै तयारी हुने सरकारी...
शिक्षकका मागमा सरकारी बेवास्ता, फेरि उत्रिंदैछन् आन्दोलनमा
विगतको सहमति कार्यान्वयन नभएको लगायत ७ बुँदे माग राखेर शिक्षक महासंघले फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
कोशीका २७ पालिकामा भवन संहिता कडाइका साथ लागू गरिने, इन्जिनियरहरूका लागि ५ दिने तालिम सुरु
विराटनगर । कोशी प्रदेशका २७ स्थानीय तहमा राष्ट्रिय भवन निर्माण संहिता कडाइका साथ लागू गरिने भएको छ । सुरक्षित आवास निर्माण र भूकम्पीय जोखिम...
चीनद्वारा अन्तरिक्षमा चार नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
चीनको लङ मार्च–६सी वाहक रकेटमार्फत प्रक्षेपण गरिएका चार उपग्रहमा दुईवटा अन्तरिक्षमा आधारित क्लाउड प्रविधि प्रमाणीकरण उपग्रह तथा एयरस्याट–१२ र एयरस्याट–१३ रहेका छन्।
उद्यमीको खुसी र सुरक्षा नै देश सही दिशामा रहेको मापन हो : महामन्त्री आचार्य
विराटनगर । विराटनगरमा आइतबार आयोजित ‘कोशी आर्थिक संवाद–२०८३’ ले कोशी प्रदेशको आर्थिक रूपान्तरण र समृद्धिका लागि तीनै तहका सरकार र निजी क्षेत्रबिच सहकार्य गर्ने...
साउदी अरबको सुरक्षा संकट : नेपाल र भारतका एयरलाइन्सका उडान स्थगन अवधि लम्बियो
नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि...
ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्याउने पाइलटको कथा
सन् १९९६ मा सुडानबाट अफगानिस्तान ल्याइएको विमानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको पाइलटको दाबी छ । तर विमान उडाउँदा उनलाई यसको...
धुलाबारी खानेपानी आयोजना १३ महिनाअघि नै सम्पन्न
झापा। नेपाल सरकारको सहलगानीमा झापाको मेचीनगर नगरपालिका–९ मा निर्माण भएको धुलाबारी खानेपानी आयोजना निर्धारित समयभन्दा १३ महिनाअघि नै सम्पन्न भएको छ। २०८२ असार २...
ज्ञानेन्द्र मल्ल यूएईको ब्याटिङ प्रशिक्षक नियुक्त
१३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । यूएईले नेपालमा आयोजना हुने...
ओरालो यात्रामा म्यान्चेस्टर युनाइटेड, विरासत जोगाउनै मुस्किल
एक समय इंग्लिस फुटबलमा उपाधिको निर्विकल्प दाबेदार मानिने म्यान्चेस्टर युनाइटेड अहिले प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत छ।
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
सिन्धुलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते
काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
मधेसका मुख्यमन्त्री यादवले अन्य दलको समर्थन पाउने सम्भावना क्षीण, दलहरूको आ–आफ्नै अडान
जनकपुरधाम। सबै दललाई समेटेर सर्वदलीय सरकार गठन गर्ने घोषणा गरेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव अहिले आफ्नै सरकार जोगाउने राजनीतिक अङ्कगणितमा अल्झिएका छन् ।...
दशौँ राष्ट्रिय खेलकुद : कर्णालीले प्रदर्शन गरेको सामर्थ्य
भौगोलिक विकटता, कमजोर पूर्वाधार र अनेकौँ विकासका चुनौतीबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कर्णालीका लागि सामान्य उपलब्धि होइन ।
काठमाडौँका मसाज सेन्टरबाट १४ जना पक्राउ
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल...
इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु
१३ मङ्सिर, जकार्ता (रासस/सिन्ह्वा) । इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने...
जलवायु कार्य सप्ताह सकिए पनि जलवायु कार्य निरन्तर अघि बढ्छ : सुनिता डंगोल
काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ जलवायु कार्य सप्ताह सम्पन्न भएपनि जलवायु परिवर्तनविरुद्धको अभियान निरन्तर जारी रहने बताएकी छन्। आइतबार काठमाडौँ जलवायु...
नवलपरासीमा सवारी दुर्घटना, एक जनाको ज्यान गयो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट जिप चालकको मृत्यु भएको छ ।
दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा लुम्बिनी विजयी
कर्णाली। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ । सुर्खेत वीरेन्द्रनगस्थित कालुञ्चोक मैदानमा आज...
‘सिन्दुरे जात्रा’ को ट्रेलर ट्रेन्डिङमा, के भन्दैछन् दर्शक ?
काठमाडौं । मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । मंरिस १० गते सार्वजनिक भएको ट्रेलर...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिबद्ध छौँ : महामन्त्री आचार्य
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूहरु पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन्। नेपाल पत्रकार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।