बराहक्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा
सुनसरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्। बिहीबार बृहत्तर बराहक्षेत्र विकास समिति चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै उनले बराहक्षेत्र क्षेत्रलाई धार्मिक तथा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →