पोखरामा बेमौसमी वर्षा, काटेर सुकाएको धान खेतमै डुब्यो
जेठोबुढो धान भित्र्याउने मुख्य समयमा साँझ पोखरामा परेको एक्कासि बेमौसमी वर्षाले काटेर खेतमै सुकाउन राखिएको धान डुबाइदिएको छ। घाम लागिरहेका बेला अचानक ठूलो पानी...
बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी
बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । स्थानीय पत्रकारका...
एसिया कप राइजिङ स्टार्स खेल्न सन्दीपको कप्तानीमा नेपाली टोली, पहिलो खेल भारत एसँग
कतारमा आयोजना हुने डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ का लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
बाचा पूरा नगरेको भन्दै मलंगवाका मेयर छठघाटबाटै लखेटिए
सर्लाही । मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवलाई आक्रोशित स्थानीयले छठघाटबाटै लखेटेका छन् । छठ पर्वको अवसरमा सपरिवार पूजाआजाका लागि वडा नम्बर ७ स्थित मुसैली...
सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम व्रतालु
महोत्तरी। छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका बर्तालु अब सूर्योदयको पर्खाइमा छठघाटमै जाग्राम बसेका छन्। कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा निराहार उपवास रही...
नाइजरबाट हजारौँ अरब घुमन्तेलाई देश छाड्न आदेश
काठमाडाैँ। दक्षिणपूर्वी नाइजरमा दशकौँदेखि बसोबास गर्दै आएका महामिद जनजातिका हजारौँ अरब घुमन्तेलाई यस वर्षको अन्त्यसम्ममा देश छाड्न आदेश दिइएको छ। स्थानीय अधिकारीहरूले आइतबार यो...
हमासका वरिष्ठ नेता अबु युनिस इजरायली हवाई आक्रमणमा मारिए
इजरायली पक्षका अनुसार युनिसले ब्रिगेडका लडाकुलाई इजरायली नागरिक र सैनिकविरुद्ध आक्रमणको तयारी गर्न तथा त्यस्ता आक्रमण कार्यान्वयन गर्न निर्देशन दिँदै आएका थिए ।
झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा
झापा । परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आइतबार सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ।...
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ
महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी...
छठ पर्वमा नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा अभियान
वीरगञ्ज । छठ पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ले श्रद्धालुहरूको स्वास्थ्य सुरक्षा तथा आकस्मिक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै वीरगञ्जका पाँच...
छठ : बागमतीमा अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)
काठमाडौंको थापाथलीस्थित बागमती नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ।
तीन कसुरमा दोषी ठहर सुनिल पौडेलको कस्तो थियो भ्रष्टाचारको जालो ?
विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल पौडेलमाथि ठेक्कापट्टाको लागत बढाउने, त्यसबापत घुस लिने र त्यो रकम सिंगापुरस्थित बैंकमा डिपोजिट गरेकोमा दोषी ठहर गर्दै...
भारतले पनि माग्यो बागडोग्रा एयरपोर्टका लागि नेपाली आकाश
नेपाली पक्षले भैरहवा एयर रुटको अडान दोहोर्याएपछि भारतीय पक्षले प्याकेजमा सहमति गरौं भनी प्रस्ताव गर्यो, जसमा बागडोग्राको नाम थियो ।
प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ
२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
एमाले राष्ट्रिय भेला : चुनाव तयारीको पूर्वाभ्यास
तीन हजार ४१४ जना सहभागी हुने भेलामा राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई पनि बोलाइएको छ ।
बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी-सुस्ता ?
इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ?
एनपीएल : क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत लुम्बिनी लायन्स र सुदूरपश्चिम राेयल्स क्वालिफायरमा भिड्ने भएका छन्। आइतबार लिग चरणका सबै २८ खेल...
विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न
नेता तथा सांसदहरूको विदेश भ्रमणको विषयलाई लिएर सत्तारुढ रास्वपाभित्र भने प्रश्न उठेको छ । भ्रमणको औचित्य, खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाकै नेता...
धनी नहुँदै बुढो बन्दै छ नेपाल
२९ कात्तिक, काठमाडौं । संसारका अधिकांश समृद्ध देशले एउटा समान इतिहास पार गरेर आएका छन् । आफ्नो जनसंख्या बुढ्यौलीतर्फ ढल्किनुअघि नै तिनले समृद्धिको उचाइ...
आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी
आन्तरिक राजनीतिमा गठबन्धनको सकस, बाढीपहिरोजस्ता विपत्पछिको आर्थिक दबाब र ‘कोप’ सम्मेलनमा देखिएको कूटनीतिक फितलोपनका बीच दिल्ली पुग्दा उनले नेपालको राष्ट्रिय हितलाई कसरी प्रस्तुत गर्लान्...
सार्वजनिक सवारी चालक उत्पादनमा सरकारको लगानी शून्य, सडकभरि तनावको भारी
सामाजिक सुरक्षा होस् वा बीमा, कुनै पनि सुविधा, तालिम वा वैदेशिक अवलोकन भ्रमणमा राज्यले सार्वजनिक सवारीसाधन चालकका नाममा एक सुको पनि लगानी गरेको छैन...
शिक्षामन्त्री भन्छन्– जलवायु शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्दैछौं
२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।...
‘कलाकारलाई जेल– मूर्ख लाटोले बुझेन’
सिनेमा चलाउन फन्डा र सट्कट अपनाउने प्रचलन यसअघि पनि थियो । तर यो हलुकापनमा कलाकार र पत्रकार मात्रै होइन, प्रहरीलाई पनि मुछिएको छ ।
तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए
यस्तो सम्मेलनमा प्रहरीसम्बन्धी विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् ।
कमलपोखरीमा जगमगायो छठ साँझ (तस्वीरहरू)
बत्ती तथा फूलमालाले कमलपोखरी सजाइएको छ । जसले यहाँको सन्ध्याकालीन दृश्य निकै लोभलाग्दो बनेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।