बागमतीका मुख्यमन्त्री विरुद्धको रिटमा अन्तरिम आदेश आएन
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिसहितका विषयमा दायर रिट निवेदनमा उच्च अदालत पाटन, हेटौंडा इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
सारांश लम्बाइ: ~23 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →