भोटेकोशी बाढीमा बेपत्ता ४४ रामेछापेलीको खोजी तीव्र पार्न सांसद बुढाथोकीको माग
काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका रामेछापका ४४ जना नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पार्न रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीले सरकारसँग माग गरेका छन् । अर्थ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →