त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृत्यु, ४०५ जना बेपत्ता
१३ भदौ, काठमाडौं । भोटेकोशी भदौ १० गते हुँदा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन्। प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव प्राप्त भए...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →