जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने
१२ भदौ, काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजले पीडितको राहतका लागि कोषमा रकम जम्मा गर्ने भएको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →