पशुपतिनाथ मन्दिर परिसरमा यसरी गरियो गाईपूजा (तस्बिर)
काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईतिहारका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा गाईको पूजाआजा गरिएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन परम्पराअनुसार पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रम, राम मन्दिरमा गाईको पूजा गरी मीठा खानेकुरा खुवाइएको हो
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →