एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित
काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलतर्फ आफ्नो पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ । जापानको कोमाकीस्थित पार्क एरेनामा बुधबार भएको खेलमा...
एसियाली खेलकुद : महिला भलिबलमा नेपाल आयोजक जापानसँग पराजित
२०औं एसियाली खेलकुदको औपचारिक उदघाटनअघि सुरु भएको महिला भलिबलको प्रतिस्पर्धामा नेपाल पराजित भएको छ।
यूएनएफपीए र राष्ट्रिय मानव अधिकार आयोगबिच पाँच वर्षे सम्झौता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) र नेपालको राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकार, लैङ्गिक समानता र यौन तथा प्रजनन अधिकारका क्षेत्रमा मिलेर...
जिल्लाबाट जन्मकैद सजाय पाएका बिसनबहादुरलाई सर्वोच्चले गर्यो तीन वर्ष कैद सजाय
काठमाडौँ । जबरजस्ती करणी सम्बन्धी एक मुद्दामा जिल्लाबाट जन्मकैद ठहर भएका एक व्यक्तिलाई सर्वोच्च अदालतसम्म आउँदा सजाय घटेर तीन वर्ष मात्रै कैद सजाय हुने...
कांग्रेस महाधिवेशनमा १९ जना कानुन व्यवसायी महिला निर्वाचन अधिकृत
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनलाई महिलामैत्री बनाउन १९ जना कानुन व्यवसायी महिलालाई निर्वाचन अधिकृत बनाएको छ ।
कामना सेवा विकासद्वारा १५ प्रतिशत लाभांश पारित
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा बुधबार साधारण...
सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने पक्राउ
सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन्।
५ वटा कानुन संशोधन गर्दै स्वास्थ्य मन्त्रालय
३१ भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गर्दैछ । यसका लागि तयार गरिएका मस्यौदा कानुनी प्रक्रियाका...
अर्थमन्त्री वाग्लेको भारत भ्रमण : सहयोग घोषणा हुन सक्ने अपेक्षा
काठमाडौँ । भोटेकोशीमा आएको बाढीपछिको पुनर्निर्माणका लागि सरकारले भारतको साथ खोजेको छ। त्यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार तीन दिने औपचारिक भ्रमणमा भारत...
गाजामा युद्धका क्रममा क्षतिग्रस्त भवन भत्किँदा २० जनाको मृत्यु
गाजामा इजरायलसँगको युद्धका कारण क्षतिग्रस्त एउटा आवासीय भवन भत्किँदा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ ।
मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको चेतावनी
जनकपुरधाम । मधेस प्रदेशमा सत्ता साझेदार दल एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न...
प्रदेश र स्थानीय तहमा पछिल्लो वर्ष १ खर्ब ४२ अर्ब राजस्व हस्तान्तरण
स्थानीय तहका लागि ८८ अर्ब ९६ करोड ८० लाख रूपैयाँ सिफारिस भएको थियो। तर प्रदेशले सिफारिस रकमको ९१.४४ प्रतिशत मात्र पाएका छन्।
सरकारले वितरण गरेका लालपुर्जा विगतका आयोगले गरेका कामको परिणाम : पोखरेल
३१ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन्...
सरकारले भन्यो- उपत्यकाका हजार पसलमा ११० रुपैयाँ किलोमै चिनी पाइन्छ, अभाव छैन
अब उपभोक्ताले भाटभटेनी, बिग मार्ट, सेल्सबेरी सहित काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो १ सय १० रुपैयाँमै सर्वसुलभ रूपमा चिनी खरिद गर्न...
अध्यागमनले डिजिटल अभिलेखलाई मान्यता दिने, पर्यटकले कागजी ढड्डा बोक्नुनपर्ने
विभागले विदेशी पर्यटकहरूले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झटलाई हटाउन विभागको मोबाइल एपमा उपलव्ध डिजिटल राहदानी र भिसा लगाएतका अभिलेखलाई मान्यता प्रदान गर्ने जनाएको हो...
१५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने जनकपुरको बसपार्क ४ वर्ष बित्दासमेत अलपत्र
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरमा अझै एउटा सुविधा सम्पन्न बसपार्कसमेत बन्न सकेको छैन । प्रदेशको राजधानी भए पनि फुटपाथ अतिक्रमण, फोहर व्यवस्थापनको अभावले...
पशुमाथि क्रुरता : पुलबाट उर्लिंदो भेलमा फ्याँकियो कुकुर
काठमाडौं । खैरो रङको कुकुर छ । डरले काँपिरहेको त्यो कुकुरलाई रातो रङको कुर्ता सुरुवाल लगाएकी अधबैंशे महिलाले पुलबाट फ्याँक्न खोजिरहेकी हुन्छिन् । खोलामा...
कांग्रेस महाधिवेशनमा ७ हजार महाधिवेशन प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार कांग्रेसले पत्रकार सम्मेलन गर्दै असोज १६ देखि...
भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुल र मिटरमा सहुलियत दिइने
बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
जग्गाधनी पुर्जा वितरण विगतका आयोगले गरेको कामको परिणाम हो: शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गरेका छन्। बुधबार पार्टी...
जलवायु न्यायबारे सरकारलाई संसदीय समितिको ११ बुँदे सुझाव
३१ भदौ, काठमाडौं । जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरूका सम्बन्धमा संसदीय समितिले सरकारलाई ११ बुँदे सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।