THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

वर्तमान सरकार नागरिकप्रति अनुदार देखियो : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केन्द्र सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेटमा गरेको कटौतीबारे नागरिकलाई प्रस्ट पार्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई निर्देशन...

भोटेकोशी बाढीमा बेपत्ता गोविन्दका परिवारलाई स्वतन्त्र चालक संघको सहयोग

गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा बेपत्ता गंगाजमुना गाउँपालिका-६ का गोविन्द विकको परिवारलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको छ।

नापजाँच भएको ११ वर्षपछि महोत्तरीका २४० स्ववासी परिवारले पाए लालपुर्जा

काठमाडौँ। महोत्तरीको सम्सी गाँउपालिका वडा नं ५ (साविक पोखरीभिन्दा संग्रमपुर वडा नं १,२,३,४,५,६,७,८ र ९) का २४० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११...

वीरेन्द्रनगर बजार क्षेत्रमा १०२ सीसीटीभी क्यामरा, चालु एउटा मात्रै

सरकारी बजेटबाट जडान गरिएका १०२ सीसीटीभी क्यामेरामध्ये अहिले एउटा मात्रै चालु छ । यसले सुरक्षा तयारी कागजमा व्यवस्थित देखिएपनि व्यवहारमा चुनौतीपूर्ण रहेको संकेत गर्छ...

अमेरिकाको लस एन्जलसमा भूकम्प, ११५ माइल टाढासम्म धक्का महसुस

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प क्यालिफोर्नियाको कमर्स क्षेत्रबाट करिब आधा माइल उत्तर-उत्तरपश्चिममा गएको थियो। उक्त स्थान लस एन्जलस सहरबाट करिब ७ माइल...

SF

महेश श्रेष्ठको रिट दर्ता गर्न सर्वोच्चको आदेश

इनम सापकोटाको अनुसन्धानको क्रममा पक्राउ परेका महेश श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष...

SF

एउटी महिलाको तस्बिरले गाउँमै उथलपुथल मच्चाएपछि के हुन्छ? हेर्नुस् युट्युबमा

रहस्य र सामाजिक अन्धविश्वासको रोचक कथा बोकेको यो दक्षिण भारतीय फिल्म समीक्षकहरूले पनि मन पराएका छन्। एउटा तस्बिरले गाउँमा ल्याउने उथलपुथल र त्यसपछि तीन...

उद्योगमन्त्री साह र जापानको राजदूतबीच भेट, जापानी प्रविधि भित्र्याउने र नेपालमा लगानी गर्ने विषयमा छलफल

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय इन्जिनियर दीपक कुमार साह र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ।...

विगतका प्रधानमन्त्रीहरुको तुलनामा बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् । यतिबेला उनको भ्रमणको चर्चा दुवै देशमा भइरहेको छ । जेनजी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मौनताको महामारी : विवश युवा जमात, मूकदर्शक समाज

एक साताकै अन्तरालमा मुगु जिल्लाका दुई जना कलिला किशोरीले आत्महत्या गरे । त्यस्तै, मुगुकै अर्का एक युवा विद्यार्थीले काठमाडौँस्थित आफू बस्ने होस्टेलको कोठाबाट लाइभ...

SF

सुप्रिम सहकारी ठगी: रवि र छवि जोडिएको मुद्दा प्रारम्भिक सुनुवाइमा पठाउन आदेश

कोप–३१ को मस्यौदामा हिमालसम्बन्धी छुट्टै कार्य कार्यक्रम प्रस्ताव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को समग्र निर्णयको नयाँ मस्यौदामा हिमाल र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम...

सर्वोच्चले भन्यो– ‘पशुपति गौशालाको मुद्दा दोहोर्‍याउन आवश्यक छैन, अब कोषकै हक कायम हुन्छ’

पशुपति गौशालामा आफू मोही भएको भन्दै मारवाडी सेवा समितिले हक दाबी गरिरहेको थियो । त्यहाँ पशुपति क्षेत्र विकास कोषकै स्वामित्व हुने जिल्ला र उच्च...

‘नेपालको हितको पक्षमा उभिनुलाई भारतविरोधी राष्ट्रवाद भन्न मिल्दैन’

नेपालको भूभाग भारतविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुँदैन भन्ने सुनिश्चितता हामीले दिनुपर्छ। तेस्रो मुलुकले नेपालको भूभाग प्रयोग गरेर भारतविरुद्ध गतिविधि गर्ने अवस्था नहोस्।

प्रचण्डलाई स्वागत गर्न लाइनमा बसेका विमानस्थलका कर्मचारी गृहमन्त्रीको आदेशमा पक्राउ

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रचण्ड बिहीबार रुसबाट स्वदेश फर्किए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न लाइनमा बसेका नेपाल नागरिक उड्डयन...

विराटनगर क्रिकेट रंगशालाको दुर्दशा (फोटो फिचर)

क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्।...

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह : अब लगानीको ‘गियर’ बदल्नुस्

विराटनगरमा आज आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे।...

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

‘सरकारी कार्यालयमा बिचौलियको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ । यस्तो कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुन्छ,’ मन्त्री वाग्लेले भने...

शनिबारदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।...

चिनियाँ सुन तस्करको ‘हिट–लिस्ट’ बन्यो विमानस्थल

६० किलो सुन तस्करी घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा केही कमी आएको थियो । तर विमानस्थलबाट हुने सुन तस्करी फेरि नयाँ स्वरूपमा...

कवि तथा गीतकार दिपा मेवाहाङको ‘आउँछन् होला’ सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार दिपा मेवाहाङको गीत ‘आउँछन् होला’ सार्वजनिक भएको छ । मेलिना राईको स्वर रहेको गीत दिपा मेवाहाङ राई अफिसियल युट्युब...

बैंकहरूलाई ‘आयोजना कर्जा’ प्रवाहमा कानुनी सहजीकरण, जरिबाना तिरेका सीईओ अयोग्य नहुने

कानुन बमोजिम स्वीकृत परियोजना कर्जा, सिर्जना भएका सुरक्षण हित तथा सम्पन्न भएका नियामकीय निर्णयमा यस अध्यादेशका कारणमात्र नयाँ प्रतिकूल दायित्व यो अध्यादेश लागु भएपछि...

इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८.३ अर्ब डलर पुग्यो

वासिङ्टन डीसी । इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का एक अधिकारीले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।