विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठद्वारा कमान्ड सेन्टरको निरीक्षण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लक्ष्मीपूजा, तिहार तथा छठ पर्वका अवसरमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका छन् ।...
हामीलाई किन कोही मन पर्दैन?
कुनै नेताको भाषणमुनिका प्रतिक्रिया हेरौं। कुनै महिलाले आफ्नो विचार राखेको भिडिओका टिप्पणी पढौं। व्यक्त गरिएको विचारमाथि छलफल हुनुअघि नै बोल्ने मानिसको अनुहार र चरित्रबारे...
नेपाल यू–१९ एसिया कपबाट बाहिरियो
२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने...
इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट को हुन् ?
राजनीतिमा प्रवेश गरेको चार वर्षमै सरकारको नेतृत्वमा पुग्न लागेका पूर्वसैन्य अधिकारी आइजनकोट अहिले नेतन्याहूका प्रमुख राजनीतिक प्रतिस्पर्धी बनेका छन् ।
भाइटीकाको भाइ मसला : कुन खानेकुराले के फाइदा गर्छ ?
तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । गलामा सयपत्री र मखमली फूलको माला, शिरमा ढाकाटोपी र हातमा...
३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ
प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।...
चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला
२२ कात्तिक, हाइकोउ (रासस/सिन्ह्वा)। दक्षिण चीनको टापु प्रान्त हाइनानस्थित उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ । यस खोजले उक्त क्षेत्रको जैविक विविधता...
तिहारमा नयाँ गीतको बाढी, तर पुरानै कर्णप्रिय
काठमाडौं । यतिबेला सांगीतिक बजार तिहारमय छ । एक महिनायता सांगीतिक क्षेत्र नियाल्ने हो भने तिहारलाई लक्षित गर्दै थुप्रै गीतसंगीत भित्रिएका छन् । पुरानादेखि...
अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्यो कार्यदल
अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ ।
यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई
नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।
बालुवाटारको ‘नेपाल हाउस’ मा जुवाको खाल, पौने ७ लाखसहित ९ जना पक्राउ
काठमाडौंको बालुवाटारस्थित ‘नेपाल हाउस रेस्टुरेन्ट’ मा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पौने ७ लाख रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको...
बढ्यो मादलको माग
युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ ।
चौथो वौद्ध कपको उपाधि एभरग्रिनलाई
म्याग्दी । बेनीमा आइतबार सम्पन्न रु दुई लाख भन्दा बढी पुरस्कार राशिको चौथो वौद्ध कप खुला फुटबल प्रतियोगिताको उपाधि एभरग्रिन युवा क्लबले जितेको छ...
गरिमा चौधरीको अनुसन्धानदेखि रसुवा बाढीसम्म प्रहरीका केनाइन
देशभर रहेका नेपाल प्रहरीका १०६ कुकुरलाई पछि पार्दै लियो यस वर्षको सर्वोत्कृष्ट कुकुर बन्न सफल भएको हो ।
तिहारमा झलमल्ल काठमाडौं सहर, हेर्नुहोस् तस्बिरहरू
तिहार लागेसँगै काठमाडौं उपत्यकासहित देशभरका सहरमा झिलिमिली बत्तीको रौनक छाएको छ।
स्पिकरलाई विस्थापित गर्दै तिहारमा फर्कियो मादलको रौनक
नयाँ पुस्ता मौलिक लोकबाजातर्फ आकर्षित हुन थालेसँगै यस वर्षको तिहारमा मादलको कारोबार उत्साहजनक रूपमा बढेको छ।...
अमेरिकी सेनाद्वारा इरानमा भूमि मार्गहरू अवरुद्ध गर्न कार्यदल गठन
अमेरिका । अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने भूमि मार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा...
यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित
ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल...
साउदीको वित्तीय क्षेत्रमा हुथीको आक्रमण, अरामकोमा क्षति
यमनका हुथी विद्रोहीले रियादलाई लक्षित गरी प्रहार गरेका क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले निष्क्रिय पारेको घोषणा गरेको केही समयपछि घटना भएको हो।...
नेपालले पाएको जलवायु वित्तमा अनुदानभन्दा दोब्बर बढी ऋण
आठ वर्षमा ३ अर्ब १९ करोड डलर जलवायु वित्त प्राप्त, ६३ प्रतिशत सहुलियतपूर्ण ऋण र ३० प्रतिशत मात्रै अनुदान ।
एनपीएल अब ‘बिजनेस एन्ड’ तर्फ, कसको प्लेअफ सम्भावना कति ?
अब लिग चरणका १० खेल बाँकी छन् भने हालसम्म कुनै पनि टोलीको प्लेअफमा स्थान पक्का भएको छैन । कुनै टोली बाहिरिसकेका पनि छैनन् ।
‘युवालाई जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने उद्यमी बनाउनुपर्छ’
झापा । मानव सेवा आश्रमको झापा शाखाले पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका चार जना सडक मानवलाई मेचीनगरबाट उद्धार गरेको छ । मेचीनगरको काँकडभिट्टा, इँटाभट्टा,...
मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २४ जना घाइते
जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान १ बजेर ४ मिनेटमा टोकियोको पश्चिममा पर्ने सिजुओका क्षेत्रमा भूकम्प गएको हो। भूकम्पपछि सुनामीको चेतावनी जारी...
रसुवा बाढी प्रभावित वित्तीय क्षेत्र पुनर्स्थापना गर्न ६५ अर्ब लाग्ने
आयोग विवरण अनुसार सार्वजनिक कुल हानि-नोक्सानी ३ अर्ब ७ करोड ५५ लाख छ भने निजी क्षेत्रको कुल हानि-नोक्सानी ६१ अर्ब ९५ करोड ५५ लाख...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।