जनजीविकाका सवाल ओझेलमा परे, सडक सङ्घर्ष नै मुख्य विकल्प : नेतृ सुवेदी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने बताएकी छन्। काठमाडौँमा आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →