दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे छलफल
काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका...
प्रधानमन्त्रीको चेतावनी : उम्किन्छु भनेर सपना नदेखे हुन्छ
१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी...
चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त राखेर श्रीमतीलाई जिम्मेवारी
आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले भने मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा आफ्नी श्रीमतीको संलग्नताबारे उठेका प्रश्नको बचाउ गरे । उनले श्रीमतीलाई आयोगको सम्बन्धित विभागका निर्देशकले...
प्रधानमन्त्रीको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।...
प्रधानमन्त्री बालेनले भने– एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्...
७ मंसिरदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’
मेलामा २ सयभन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवा प्रदर्शनी गरिने छ । यस वर्षको मेलामा करिब १ लाख स्वदेशी तथा विदेशी...
रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।...
सुनकोशी मरिणमा बालेन टिमको त्यो स्वार्थ, ...अनि रद्द भयो ठेक्का
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का (टेन्डर) प्रक्रिया नाटकीय रूपमा रद्द भएको छ । करिब १६ अर्बको ठेक्का...
देउवा समूह प्युठानको जिल्ला सभापतिमा देवेन्द्र वर्मा सर्वसम्मत निर्वाचित
प्युठान। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको प्युठान जिल्ला अधिवेशनबाट देवेन्द्र वर्मा जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला...
देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला...
सरकार हरेक क्षेत्रमा असफल भइरहेको छ : उपेन्द्र यादव
यादवले जनतालाई अनेक आश्वासन बाँडेर आएको पार्टीले सरकारको नेतृत्व गरिरहँदा सबैतिर निराश मात्र बनाइरहेको बताए।...
४ अर्ब ३६ करोड रुपैयाँको चिठ्ठा जित्ने व्यक्ति जब अन्तिम समयमा पुरस्कार दाबी गर्न पुगे...
अन्टारियो लटरी एन्ड गेमिङ कर्पोरेसन (ओएलजी) का अनुसार पुरस्कार जित्ने टिकटधनीले म्याद समाप्त हुनुअघि नै आफ्नो दाबी पेस गरेका हुन्।...
पाेखरा एभेन्जर्सले गुमायाे पहिलाे विकेट
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत जनकपुर बाेल्ट्ससँगकाे खेलमा पाेखरा एभेन्जर्सले पहिलाे विकेट गुमाएकाे छ। आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा पाेखराले पहिलाे विकेटकाे...
मिडिया सञ्चालकले अन्यत्रको लगानी खुलाउनुपर्ने प्रस्ताव, समाचारमै लगानीको सम्बन्ध देखाउनुपर्ने
हालको प्रेस काउन्सिललाई पुनःसंरचना गरी स्वायत्त र अधिकार सम्पन्न नियामक निकायका रूपमा विकास गर्ने विधेयकको उद्देश्य छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक...
ठेक्का लागेको ६ महिनापछि सिधुवा-जितपुर सडक कालोपत्रे गर्न दुई मन्त्रीद्वारा शिलान्यास
धनकुटाको छथर जोरपाटीको सिधुवा बजारदेखि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारसम्म रहेको १२ किलोमिटिर सडकमध्ये सिधुवा आहाले खण्डको ४ किलोमिटिर सडक कालोपत्रे गर्ने गरि कोशी...
अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना
अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ।
छठ लक्षित प्रधानमन्त्रीको पहल: सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाउन टोली परिचालन
सिर्सिया खोला सफा र स्वच्छ बनाउन प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका मुख्य स्वकीय सचिव आशिष सुवेदीको नेतृत्वमा टोली परिचालन गरेका हुन्।...
फिल्म फेस्टिभलमा देखिए यी परिचित अनुहार
काठमाडौंस्थित सभागृहमा शनिबार आयोजित यो फेस्टिभलमा विभिन्न कलाकार तथा राजनीतिज्ञ व्यक्तिको बाक्लो उपस्थिति रह्यो।...
फलफूलमा अस्वाभाविक मूल्यवृद्धि, बजारमा व्यापारीको मनोमानी
नेपाल फलफूल थोक व्यवसायी संघ अध्यक्ष अमर बानियाँका अनुसार खुद्रा व्यापारीले २० देखि २५ प्रतिशतमात्र मार्जिन राखेर बेच्नुपर्ने भए पनि नियम नमान्दा खुद्रामा धेरै...
पूर्व सीआईएका अधिकारी भन्छन्- अग्रता राख्न अमेरिकाले चिनियाँ कम्पनीहरूमाथि जासुसी गर्नुपर्छ
प्रविधि क्षेत्रको प्रतिस्पर्धामा अमेरिकी कम्पनीहरूलाई अगाडि राख्न अमेरिकाले विदेशी कम्पनीहरूमाथि व्यावसायिक जासुसी (इकोनोमिक एस्पियोनाज) सुरु गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको छ। पूर्व अमेरिकी राष्ट्रपति बाराक...
डा.केसीको स्वास्थ्य जटिल, थप उपचारका लागि तुरुन्त प्रबन्ध मिलाउन माग
काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि स्वास्थ्य मन्त्रालय कोशी प्रदेश विराटनगरमा सिफारिस गरिएको छ। जिल्ला अस्पताल...
जनकपुर बाेल्ट्सले गुमायाे छैठाैँ विकेट
काठमाडाैँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत पाेखरा एभेन्जर्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले छैठाैँ विकेट गुमाएकाे छ। आइतबार त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा जनकपुरले पाँचाै विकेटकाे...
तृतराजको अर्धशतकमा जनकपुरको १४७ रन, १५ रन मात्रै दिएर पोखराका शकिबले लिए ३ विकेट
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
कांग्रेस देउवा पक्षको कपिलवस्तु सभापतिमा सिंह निर्वाचित
देउवा पक्षको नियमित १५ औँ जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा राजेश बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।