किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन
लामो समय बितिसक्दा पनि छोरीको अवस्था पत्ता नलागेको भन्दै परिवार र स्थानीयले तत्काल खोजी गर्न तथा न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन्।...
म्याग्दीमा धान उत्पादन २.७० प्रतिशतले बढ्यो
९ मंसिर, म्याग्दी । म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २.७० प्रतिशतले वृद्धि भएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा...
नेपालमै विकसित 'सेल ब्रोडकास्ट' ले ५ देखि १० सेकेन्डमै पुर्यायो विपदको सूचना, के हो यो प्रविधि?
सञ्चारमन्त्री विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा सोमबार काठमाडौंको बलम्बुस्थित नेपाल टेलिकमको टावरबाट यसको परीक्षण गरिएको थियो।
सातै प्रदेशमा ट्रमा सेन्टर कि ठुला अस्पतालमै ट्रमा केयर ?
काठमाडौँ । सडक दुर्घटना र विपद्बाट हुने मानवीय क्षति घटाउन सातै प्रदेशमा ट्रमा संरचना विस्तार गर्ने बहस चलिरहँदा अब हरेक प्रदेशमा छुट्टै ‘राष्ट्रिय ट्रमा...
प्रधानमन्त्रीको ‘उपलब्धि’ सूचीमा सीमा कूटनीति, तर ‘लिपुलेक’ को कुरै उठेन
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सार्वजनिक गरेको भारत भ्रमणका १२ प्रमुख उपलब्धिमध्ये नेपाल भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्रलाई दिइएको निर्देशनलाई महत्त्वपूर्ण कूटनीतिक प्रगतिका...
कांग्रेस केन्द्रीय सदस्यमा सुजातासहित ६ महिला मनोनीत, उखुको मूल्य तत्काल तोक्न माग
पार्टीको केन्द्रीय कार्यसमिति बैठकले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बाँकी भुक्तानी अविलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ।...
उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग
‘यस सन्दर्भमा उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
डलर कमजोर हुँदा सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी पौने ३० खर्ब
नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरू ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुन: ऋण लिनुपर्ने...
पहिलोपटक ‘अटोनेपालिका २०२६’ आयोजना हुँदै
काठमाडौँ । नेपालमा अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, सिर्जना, स्थानीय आविष्कार तथा अवधारणालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक ‘अटोनेपालिका २०२६’ आयोजना हुने भएको...
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्नुहोस्, सुनको क्यान जित्नुहोस्
क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको यो योजनाअन्तर्गत छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् ।...
सुडानमा ड्रोन आक्रमण : बालबालिकासहित १४ जनाको मृत्यु
सुडान । सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ ।...
खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका प्रतिवादी डल्लुबाट पक्राउ
काठमाडौँ । खैरो हेरोइन मुद्दामा १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ...
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
उखुको मूल्य तत्काल निर्धारण र बक्यौता भुक्तानी गर्न सरकारसँग कांग्रेसको माग
ललितपुर । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न र किसानको बक्यौता रकम अविलम्ब भुक्तानी दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति गगनकुमार...
ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो, ओपीडीमै एक वर्षमा एक लाख २४ हजारभन्दा बढी
बिरामीको चापसँगै सेन्टरमा शल्यक्रियाको सङ्ख्या पनि उल्लेख्य छ । वार्षिक करिब आठ हजार शल्यक्रिया हुने गरेको डा. मरासिनीले बताए ।
आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश
रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको...
नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको भोलिदेखि सुरु
धनगढी । नरेश श्रेष्ठ मेमोरियल यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा बिहीबारदेखि मङ्सिर २४...
देउवा पक्षको बागमती प्रदेश संयोजकमा राजु श्रेष्ठ
देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक प्राडा. शशांक कोइरालाले श्रेष्ठलाई लिखित रूपमा प्रदेश संयोजकको जिम्मेवारी सुम्पिएका छन् ।
प्रधानमन्त्रीले सार्वजनिक गरे भारत भ्रमणका १२ उपलब्धि
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो दुईदिने राजकीय भारत भ्रमणका क्रममा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको १२...
भोटेकोशी बाढीको तीन महिना : बेपत्ता कहिले हुन्छन् मृत घोषित ?
प्रवक्ता केसीका अनुसार भोटेकोशी बाढीमा मनाङ र मुस्ताङबाहेक बाँकी सबै ७५ जिल्ला तथा १९ देशबाट बेपत्ताको निवेदन परेका छन्।...
नेपाल–भारत क्रिकेट सहकार्य : अवसरको नयाँ ढोका, चुनौती
काठमाडौँ । नेपाल र भारतबिच खेलकुद क्षेत्रको सहकार्य विस्तार गर्ने सहमतिले नेपाली क्रिकेटको समग्र विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत...
प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्दै कार्कीले दायर गरेको रिटमा सर्वोच्चले किन दिएन अन्तरिम आदेश ?
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी...
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरिसक्यो : सभामुख अर्याल
सभामुख डोल प्रसाद (डीपी) अर्यालले बूढीगण्डकी जलविद्युत् आयोजना अब निर्माणको चरणमा प्रवेश गरिसकेको बताएका छन्।...
देउवा पक्षले सक्यो ६० जिल्ला र २ प्रदेशमा अधिवेशन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको तयारी र हालसम्मको प्रगतिबारे बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।