रविको प्रतिप्रश्न: ‘हाउ मच इज टु मच ?’
बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले विभिन्न अनुसन्धानका क्रममा सरकारले नियमित काम गरिरहेको भन्दै सबै विषयलाई एकै ठाउँमा मिसाएर अतिरञ्जित गर्न नहुने बताए।...
नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ ।...
शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको यस्ताे छ पूर्वतयारी
काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी सुरु गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
‘१०,०००’ अङ्कित जर्सी लगाएर मैदान उत्रिएका आन्द्रे ३ रनमै पभेलियन फर्किए
नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत आफ्नो टी-२० करिअरमा १० हजार रन पूरा गरेका विश्वचर्चित क्यारेबियन अलराउन्डर आन्द्रे रसेलले बिहीबारको खेलमा ३ रन बनाएर पभेलियन...
अध्ययनका लागि भन्दै पूर्वआईजीपी कार्कीको रिट सर्वोच्चले दर्ता गरेन
सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन गर्नुपर्ने भन्दै तत्काल दर्ता प्रक्रिया अघि नबढाएको अदालत स्रोतको भनाइ छ।...
प्रसव उद्धारमा हेलिकप्टर
दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई...
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सभापतिलाई पक्राउ गर्ने हल्ला राजनीतिक विषयान्तरको प्रयास
१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने हल्ला फैलाएर सरकारले राजनीतिक विषयान्तर गर्न खोजिएको निष्कर्ष निकालेको छ । सानेपामा...
जनता हुनुको दुःख हामीलाई सजिलो गरी बुझाउने किताब
सामान्य जीवन बाँचिरहेका जनतालाई पपुलिस्टहरूले नक्कली नारा बेचेर ‘तिमीहरू सुरक्षित छैनौ है’ भन्दिन्छन्। पपुलिज्मको लहरमा जनता हुनु कति कठिन छ, तिनले बुझाउँछन्। लरेन्जा एन्टोनुसीको...
सरकारको कामबारे रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूको प्रश्नैप्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सरकारका कामकारबाहीमा ‘चेक एण्ड...
सरकार र पार्टीबीच कुनै टसल छैन, प्रश्न उठ्दा छलफल भइरहन्छ : रवि लामिछाने
१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । बिहीबार चितवनमा सञ्चारकर्मीसँग...
रत्नमन्दिर सहितको जग्गा लिज प्रकरणमा पोखराका मेयरले भने– यो सर्वोच्चको आदेश विपरीत हो
पोखरा । नेपाल ट्रस्टले फेवाताल किनारस्थित रत्न मन्दिर, हिमागृह र बाराहीघाट लगायतका बहुमूल्य जग्गा ३० वर्षका लागि निजी क्षेत्रलाई लिजमा दिने प्रक्रिया अघि बढाएपछि...
व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः सभापति लामिछाने
रास्वपाका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित जनप्रतिनिधिभन्दा नीति पुग्नुपर्ने बताएका छन्।
ऊर्जा मन्त्री श्रेष्ठद्वारा मन्त्रालयका महाशाखा तथा शाखाको आकस्मिक अनुगमन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार मन्त्रालयका विभिन्न महाशाखा तथा शाखाको आकस्मिक अनुगमन गरेका छन्।...
आइजिपी परिवर्तनबारे सभापति लामिछानेको टिप्पणी- सरकारले औचित्य पुष्टि गर्ला
जबाफमा सभापति लामिछानेले भने, ‘पार्टी सन्तुष्ट वा असन्तुष्ट होइन कि, पार्टीले के धारणा राखेको छ भने सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा...
सरकारका निर्णयमा पार्टीले ‘हो मा हो’ मिलाउँदैन, चेक एन्ड ब्यालेन्स गर्छ: लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरेका सबै निर्णयमा पार्टीले अन्धसमर्थन नगर्ने बताएका छन्। सरकारका कामकारबाहीमा ‘हो मा हो मिलाउने’ काम...
एक पाउ बढी ब्राउन सुगरसहित ३ जना पक्राउ
उदयपुरका फरक फरक दुई ठाउँबाट एकै दिन प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।...
सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै कांग्रेस धम्की दिँदैमा नतर्सिने बताएका छन्।
कलाकारको सम्बन्ध उजागर गर्दै ‘चिरञ्जीवी भवः’
चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीत निर्माणपक्षले आज ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।...
आज दर्ता भएन दानबहादुर कार्कीको रिट
शुक्रबार निवेदन दर्ता भएमा भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तिहारपछि मात्रै मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।
आइजिपी प्रकरणको औचित्य सरकारले पुष्टि गर्नुपर्छ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका हरेक निर्णयमा ‘हो मा हो मिलाउने’ काम पार्टीको नभएको बताएका छन्।...
विराटनगरको ब्याटिङ लाइन ध्वस्त, १० ओभरमै गुमायो ७ विकेट
काठमाडौँ । टस हारेर काठमान्डु गुर्खाजविरुद्ध ब्याटिङ थालेको विराटनगर किंग्सको ब्याटिङ लाइन धर्मराएको छ । विराटनगरले १० ओभर सकिँदा ७ विकेट गुमाइसकेको छ भने...
पार्टी र सरकारबिच कुनै मतभेद र खटपट छैन : सभापति लामिछाने
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बिच कुनै पनि किसिमको मतभेद, विवाद नरहेको बताएका छन् । उनले...
रास्वपा सभापति लामिछाने चितवनमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिहीबार चितवन पुगेका छन्।
पार्टी नेतृत्वविरुद्ध षड्यन्त्र भएको कांग्रेसको निष्कर्ष, कडा प्रतिवाद गर्ने निर्णय
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।