THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 3 September 2026
रातोपाटी

विपद् र चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा कालोबजारी, सरकारी अनुगमन कर्मकाण्डी

काठमाडौँ । रसुवागढीको बाढीपहिरोले पुर्‍याएको क्षतिका कारण सिङ्गो देश शोकमा छ । देशको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदा आपूर्ति शृङ्खला नराम्ररी प्रभावित...

SF

बाढीपीडितको उद्धारमा सरकार चुकिरहेको छ− सांसद थपलिया

बेपत्ता नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएको उनको भनाइ छ।

टनेलमा फसेका नागरिकको उद्धारमा सरकार चुक्यो : गुरु बराल

काठमाडौँ। नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले रसुवा बाढी प्रभावित नागरिकका लागि तत्कालीन उद्धार राहतका क्रममा तदारुकता देखाएपनि विद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको उद्धारमा चुकेको...

भोटेकोशी बाढीपीडितका लागि सोनाम गियरको २० लाख सहयोग

१८ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि सोनाम गियरले २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट प्रभावित...

संसद्को सभाकक्षमा ढले सांसद खड्का, वीर अस्पताल लगिंदै

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उक्त रक्तचाप देखिएको छ ।

किन विवादमा पर्‍यो मलेसियाका प्रधानमन्त्रीले ताइवान विषयमा दिएको अभिव्यक्ति ?

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले हालै 'म ताइवानलाई चीनको एउटा भाग मान्छु' भनेपछि उनी विवादमा तानिएका छन्। यो अभिव्यक्तिले मलेसिया आफ्नो परम्परागत असंलग्न परराष्ट्र नीतिबाट...

बाढी प्रभावित थलोमा स्वास्थ्य सेवा दिँदै सरिशा र त्रिशला

काठमाडौं । पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ र गायिका त्रिशला गुरुङले भोटेकोशी बाढी प्रभावित नुवाकोटका विभिन्न ठाउँमा पुगेर पीडितको स्वास्थ्य जाँच गरेका छन् भने...

संसद् बैठकमै ढलेका सांसद खड्कालाई वीर अस्पताल लगियो

काठमाडौँ । प्रतिनिधि सभा बैठककै क्रममा एकाएक ढल्न पुगेका सांसद भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हरियो सेनाबारे तत्काल छानबिन गर्न रास्वपा सांसद हरिमोहन भण्डारीको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारीले हरियो सेना भनिएको विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरेका छन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको प्रतिनिधि सभाको...

संसद् बैठक : कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।...

सरकारको दाबी र नागरिकको भोगाइबीच ठूलो फरक देखिन्छ : सांसद झा

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले रसुवा बाढीपछिको अवस्थामा सरकार सक्रिय रहेको दाबी र यथार्थका बीचमा मेल नरहेको टिप्पणी गरेकी...

बाढीले मेटायो बाटो, स्याफ्रुबेँसीसँग सडक सम्पर्क विच्छेद, तस्बिरहरू

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी र त्यसपछिको उत्तरी क्षेत्रसँग सडक सम्पर्क टुटेको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल, पदमार्ग तथा बजार क्षेत्रमै ठुलो क्षति...

राहत जुटाउन विशेष कलाकृति प्रदर्शनी गरिँदै

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले रसुवा बाढी प्रभावितलाई सहयोग जुटाउन विशेष कलाकृति प्रदर्शनी गर्ने भएको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको...

SF

धामी बसेको रात!

नवजागरण र ज्ञानको उज्यालोलाई छायाले छेकेको थियो। यहाँका मानिसहरू अज्ञानता र अन्धविश्वासको अँध्यारो साङ्लोभित्र जकडिएका थिए। बिरामीले डाक्टर वा आधुनिक अस्पताल विरलै देख्थे। त्यो...

नागरिक उद्धार र व्यवस्थापनमा सरकार चुक्यो : बासना थापा

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवामा बाढी आएपछि नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकार असफल भएको बताएकी छन्। बिहीबार बसेको पूर्वाधार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको छ : शर्मा

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रसुवा बाढीलगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्ने नीतिका साथ सरकारलाई सहयोग गरे पनि कांग्रेस...

आफैँ बाँच्ने आशा मारिसकेका राजेन्द्रले बचाए सात जनाको ज्यान

बाढीले संरचना भत्काइरहेको थियो। चारैतिर भागदौड र चिच्याहट थियो। त्यस क्षण आफू बाँच्ने आशा पनि मारिसकेको राजेन्द्र सुनाउछन्।...

संसदमै प्रेसर हाई भएर लडे सांसद खड्का

सांसद भरत खड्का ब्लड प्रेसर हाई भएर संसद बैठककै क्रममा लडेका छन् ।

उडिरहेको विमानका पाइलटको स्वास्थ्य बिग्रिएपछि मस्कटतर्फ डाइभर्ट

नयाँ दिल्ली । दोहाबाट भारतको बैंगलुरुका लागि उडेको इन्डिगोको विमानका पाइलट–इन–कमान्डको उडानकै क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि विमानलाई ओमानको मस्कटतर्फ डाइभर्ट गरिएको छ। विमान अवतरण...

SF

प्रधानमन्त्री बालेन र उज्यालो नेपालका अध्यक्ष कुलमानबीच भेटमा राजनीतिक विषयमा पनि कुराकानी

सेतोपाटीसँगको कुराकानीमा भने कुलमानले चुनाव अघि उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँगै मिलेर अघि बढ्ने सहमति तोडिएको प्रसंगदेखि कुराकानी भएको बताए।

बाढी प्रभावित जनप्रतिनिधिको गुनासो : शवमा पनि लुटपाट भयो

काठमाडौँ । रसुवा बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका स्थानीय जनप्रतिनिधिहरूले पीडित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको जानकारी गुनासो गरेका...

बाढी पीडितहरू परिणामुखी उद्धारको पर्खाइमा छन् : सांसद पन्त

रास्वपाका सांसद हरि (बुद्धिप्रसाद) पन्तले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका नागरिकहरूको परिणाममुखी उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।