THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 22 November 2026

देउवा पक्षको जनसम्पर्क समिति क्यानडाको सभापतिमा रावत र स्पेनमा कार्की

देउवा पक्षले गरिरहेको १५ औं नियमित महाधिवेशनका क्रममा दुवै जनसम्पर्क समितिमा अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको हो ।

दशौँ राष्ट्रिय खेलकुदको अन्तिम खेल तालिका र स्थान टुङ्गो लाग्यो

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ को अन्तिम खेल तालिका र आयोजना स्थल टुङ्गो लागेको छ । सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन यही...

प्रधानमन्त्रीको भ्रमणमा दुई मन्त्रीबाटै विमानस्थल सुरक्षा प्रोटोकल उल्लंघन

विमानस्थलको एप्रोन क्षेत्रमा र्‍याम्प ज्याकेटविना कुनै कर्मचारी वा अधिकारी जान मिल्दैन, तर कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता...

SF

बहराइनमा इरानको हवाई हमला, औद्योगिक क्षेत्रमा आगलागी

बहराइनको गृह मन्त्रालयले सुरुमा सम्भावित खतराको सूचना जारी गर्दै सर्वसाधारणलाई नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

SF

आमाको गर्भमै भाइबहिनी खाएर सार्कले यसरी सिक्छ सिकार गर्न

समुद्रमा पाइने सार्कको जीवनमा पहिलो सिकार कहिले सुरू हुन्छ? जन्मिएको केही दिनपछि? केही महिनापछि? वा, ठूलो भएर दाँत र बंगारा बलियो भएपछि? सही जबाफ...

इजरायलमा राष्ट्रिय एकताको सरकार बनाउने तयारी : एक ठाउँमा आउँदै नेतान्याहु र गादी

नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक विकल्पमाथि छलफल गरिरहेको याशारले लिकुडलाई पनि वार्तामा सहभागी हुन आमन्त्रण गरेको हो।...

लक्ष्मी सनराइज बैंक गल्फको उपाधि दीपक कार्कीलाई

काठमाडौँ । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन् । १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले...

दशौँ राष्ट्रिय खेलकुद :  क्रिकेटतर्फको तालिका सार्वजनिक

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिकाअनुसार दुवै विधाका प्रतिस्पर्धा यही मङ्सिर ८...

SF

सन्दीप र भुर्तेलको घातक बलिङमा यूएई १२१ रनमै अलआउट

नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३ विकेट लिए। सन्दीपले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। भुर्तेलले...

एसिया कप राइजिङ स्टार्सः युएईद्वारा नेपालसामु १२२ रनको सामान्य लक्ष्य

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएई ३९.५ ओभरमा १२१ रनमा अलआउट भएको हो।

लुम्बिनीबाट सुदूरपश्चिम पुग्यो एनपीएलको ट्रफी, समग्रमा कस्तो रह्यो तेस्रो संस्करण ? (भिडियो)

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफूलाई सबैभन्दा सन्तुलित र प्रभावशाली टोलीका रूपमा प्रमाणित गरेको छ । फाइनलमा साविक...

कोप–३१ : हिमाल तथा जलवायु परिवर्तन सम्बन्धी दुई वर्षे कार्यक्रम सुरु हुने

सगरमाथाको देश नेपालका लागि यो निर्णय एउटा कोसेढुङ्गा हो । नेपालले वर्षौंदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

एआईबाट चिटिङको घटना सार्वजनिक भएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीको राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोइ क्यो-जिनले राजीनामा दिएका छन् । एआई प्रयोग गरेर परीक्षा अनियमितता गरिएको घटनापछि विश्वविद्यालय प्रवेश परीक्षामा हतारहतार कडा नियम लागू गर्दा...

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।...

नक्सादेखि नीतिसम्म : बालेन्द्र शाहको दिल्ली परीक्षा

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार (नोभेम्बर २२) भारतको दुईदिने राजकीय भ्रमणमा गएका छन् । प्रधानमन्त्री बनेपछि संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएका शाहको यो...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रधानमन्त्री बालेनलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रेड कार्पेट तयार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री शाहलाई स्वागत गर्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाह्रखरी कथा प्रतियोगिताको आठौँ संस्करणमा चेतनाथ आचार्य प्रथम

काठमाडौँ । बाह्रखरी मिडियाले आयोजना गरेको ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को आठौँ संस्करणको नतिजा सार्वजनिक भएको छ । प्रतियोगितामा चेतनाथ आचार्यको कथा ‘भोटेकोशीको...

१३ वर्षीया बालिकालाई ज’बरज’स्ती क’रणी गरेको आरोपमा एक युवक पक्राउ

मोरङको लेटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।...

यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । राइजिङ स्टार्स एसिया कप अन्तर्गत आइतबार नेपाल र यूएईबिच जारी खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ । दोहामा टस...

शुल्क र सिट नबढे एमबीबीएसको भर्ना नगर्ने निजी मेडिकल कलेजहरूको चेतावनी

निजी मेडिकल तथा डेन्टल कलेजहरूले चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्क पुनरावलोकन नभएसम्म स्नातकोत्तर (पीजी) र स्नातक (यूजी) तहमा विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन्...

यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको दोस्रो खेल खेलिरहेको नेपालले यूएईलाई १२१ रनमा अलआउट गरेको छ । टस हारेर ब्याटिङको...

प्रधानमन्त्री शाहको भारत भ्रमण : यस्ता छन् विज्ञले देखेका अवसर र चुनौती

प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।