THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 28 September 2026
अनलाइनखबर

चोलेन्द्र पक्राउबारे सर्वोच्चले भन्यो- कानुनी प्रक्रिया पूरा नगरी गरिने कार्य स्वीकार गर्न सकिन्न

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ प्रकरणबारे सर्वोच्च अदालतले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

रसुवा बाढी : बिमितको हदम्याद नाघेकै आधारमा दाबी अस्वीकार गर्न नपाइने

नेपाल बीमा प्राधिकरणले रसुवा बाढी प्रभावित बिमितलाई दाबी भुक्तानी सहज गराउन कार्यविधि नै जारी गरे पनि बीमा कम्पनीहरूले हदम्याद देखाइ दाबी भुक्तानी रोक्न नपाउने...

नेपालमा यू–१९ महिला विश्वकप आयोजना हुनु क्रिकेटका लागि महत्त्वपूर्ण अवसर : आईसीसी

काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का कार्यक्रम तथा सञ्चालन महाप्रबन्धक गौरव सक्सेनाले नेपालमा यू–१९ महिला विश्वकप आयोजना गर्न पाउनु क्रिकेटका लागि महत्त्वपूर्ण अवसर भएको बताएका...

SF

पूर्वप्रधान न्यायाधीश पक्राउ गरिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण

बाढीपहिरोबाट २७ जनाको मृत्यु, ७ घाइते र ४ जना बेपत्ता

काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् भने...

चीनको सामान छुटाउन क्युआरबाट २८ लाख घुस असुल्ने खाद्य अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चीनको बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनका...

इरानी विदेशमन्त्रीले न्यूयोर्कमा अमेरिकासँग संवादका मध्यस्थकर्तासँग भेटवार्ता गर्ने

इरानको समाचार संस्था तस्निमका अनुसार अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने भने कुनै योजना छैन ।

‘राइनो क्रुज’ निकाल्न गरिएको दिनभरको प्रयास असफल

क्रुज तान्नका लागि चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रो प्रोजेक्टको ८० टन क्षमताको क्रेन तथा नारायणघाट-बुटवल सडक विस्तार योजनाको क्रेन तथा एउटा एक्साभेटरको प्रयोग गरिएको...

बाढीको बहाव घटेपछि मर्स्याङ्दीका दुवै आयोजनाबाट विद्युत् उत्पादन सुरु

लमजुङ जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुन: सञ्चालनमा आएका हुन् ।

पूर्वप्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएकाे घटनामा बाेल्याे सर्वोच्च अदालत

काठमाडौँ। सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशलाई मध्यरातमा घरबाट नियन्त्रणमा लिई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा करिब १० घण्टा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको...

SF

१ मंसिरदेखि मासु जाँच ऐन कार्यान्वयन, सरकार पछि नहट्ने, स्थानीय निकायको शंका

मंसिर आउन डेढ महिना मात्रै बाँकी रहँदा तीन वटै तहका सरकारबीच सघन समन्वय हुन नसके यो ऐन फेरि पनि कागजमै सीमित हुने वा बजारमा...

बैंकिङ कसुरमा डोल्पाका एक वडाध्यक्ष पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

जनकपुर बोल्ट्सको स्वामित्व र सेयर संरचनामाथि प्रश्न, क्यानमा पर्‍यो निवेदन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सको स्वामित्व, सेयर संरचना र संस्थागत पारदर्शितामाथि प्रश्न उठाउँदै नेपाल क्रिकेट संघ (क्यान) मा निवेदन...

‘कांग्रेस २.०’ मा बढ्दो युवा आकर्षण : ४४ हजारले पाए जिम्मेवारी, एक लाख बने उम्मेदवार

पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।...

क्रिकेटर मनीषा उपाध्याय सम्मानित

१३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनविरूद्ध गाली बेइज्जतीको मुद्दा दायर

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दायर भएको छ । बागमती प्रदेशका ७ जना सांसदहरुले आफ्नै...

मलेसिया रोजगारी ठप्प हुन लागेको हो ?

काठमाडौँ । मलेसिया वैदेशिक रोजगारीमा व्यवसायीबिच आन्तरिक खिचातानी र कूटनीतिक पहल अभावका कारण लाखौँ नेपाली श्रमिकको भविष्य र रेमिट्यान्स संकटमा पर्न थालेको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यको ९७ प्रतिशत

विराटनगर भन्सार कार्यालयले साउन महिनाका लागि तीन अर्ब नौ करोड तीन लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको भए पनि दुई अर्ब ७३ करोड ३९...

मधेश भौतिक पूर्वाधार मन्त्रालयमा बेतिथि : मनपरी सरुवाले कर्मचारी आजित

मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बेथिति चुलिएको छ । आफू अनुकूल काम गर्नेलाई लामो समय वा निमित्तको जिम्मा दिने र सिनियरहरूलाई पाखा लगाउने प्रवृत्ति...

चोलेन्द्र पक्राउ प्रकरणमा रास्वपा चुपचाप

सरकारको निर्णय प्रक्रिया र शैलीप्रति विमति राखेर प्रश्न उठाउने रास्वपाका नेताहरू पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीबारे भने मौन छन् । एकाध नेताले सामाजिक सञ्जालमा...

हिजो देउवाविरुद्ध एकढिक्का कास्की कांग्रेसका नेता आज छुट्टाछुट्टै समूहमा

अझ रोचक कुरा त के छ भने विगतमा देउवा समूहमा रहेका तर अहिले संस्थापन पक्षमा रहेकाहरूलाई टाउको उठाउन नदिने रणनीतिसमेत अपनाएको पाइएको छ।...

बर्दीका प्रहरीलाई नागरिक वैधताको संकट

प्रहरी कानुनको बफादार कार्यान्वयनकर्ता बनिरहोस्, नाजायज आदेशहरूको निरीह पालक होइन । प्रहरीको शक्ति बन्दुक र वर्दीबाट आउँछ, तर वैधता भने नागरिकको विश्वासबाट आउँछ। चोलेन्द्र...

त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ। त्रिवि रजिष्ट्रारको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।