THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

समुद्रले निल्दै नाइजेरियाली बस्ती

नाइजेरिया । दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय बस्तीको अस्तित्व नै सङ्कटमा परेको छ । हरेक वर्ष समुद्रतट साँघुरिँदै गएको छ भने...

संसद्‌मा ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ पेस

काठमाडौँ। सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद्को प्रतिनिधि सभामा पेस गरेको छ। सभाको सोमबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सात संस्थासँग सम्झौता, २० प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न सातवटा संस्थासँग सम्झौता गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

गोसाइँकुण्ड मेला आउने तीर्थयात्री लक्षित शुल्क निर्धारण

रसुवा । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड आउने तीर्थयात्रीलाई लक्षित गरी पदमार्गमा खोलिएका होटल तथा ‘लज’ को सेवा शुल्क निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय...

नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीको उल्लेख्य बुकिङ

काठमाडौँ। भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक्स्पोमा चेरी वान्डाका विभिन्न मोडलमा ग्राहकको उत्साहजनक सहभागिता देखिनुका साथै सयौँको सङ्ख्यामा बुकिङ भएको कम्पनीले...

विधेयकमा प्रयोग भएका शब्द अपमानजनक छन्, मलाई खुइल्याउने प्रयास गरियो : इन्दिरा राना मगर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी विधेयकमा प्रयोग गरिएका केही शब्दहरू असंवैधानिक र अपमानजनक रहेको...

सभामुखको रुलिङको जवाफ संसद्‌मा आउला कि फेसबुकमा ?

संसद्‌लाई बेवास्ता गरेर सामाजिक सञ्जाललाई प्राथमिक माध्यम बनाउने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूबीचको शक्ति सन्तुलनलाई कमजोर पार्न सक्छ।...

१२ वर्षपछि भयो अमेरिकामा जनसम्पर्क समितिको अधिवेशन

नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था जनसम्पर्क समितिमा १२ वर्षपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ ।

सिक्किममा गुञ्जिँदै ‘नेपथ्य’, मुख्यमन्त्रीले सार्वजनिक गरे कन्सर्टको टिसर्ट

काठमाडौं । लोकरक ब्याण्ड ‘नेपथ्य’ ले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ । भारतको ८० औं गणतन्त्र...

नबोल्ने बालेनलाई संसदमा बोल्नैपर्ने सभामुखको रुलिङ !

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले ७८ दिनदेखि गर्दै आएको विरोध हटेको छ।

रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन दिन के–के गर्नुपर्छ ?

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमानदार र सक्षम उम्मेदवारहरू छनोट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा सोमबारदेखि ‘क्यान्डिडेट क्लब’...

प्रहरीको विशेष ब्युरोले किन पक्रियो पुष्पेश भाटलाई ?

काठमाडौँ । ललितपुरको टीकाथलीबाट साउन २३ मा नेपाल प्रहरीको विशेष ब्युरोले एक युवकलाई नियन्त्रणमा लियो । उनी थिए, कञ्चनपुर घर भएर ललितपुर बस्दै आएका...

चर्चित हलिउड अभिनेत्री हेडेनको ३६ वर्षकै उमेरमा निधन

प्रहरीका अनुसार दक्षिण क्यारोलिनाको ग्रिनभिलमा उनको निधन भएको हो। घटनास्थलमा पुगेका आपत्कालीन सेवाका कर्मचारी र चिकित्सकहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।...

बागमतीमा सरकार गठनको बाटो खुल्यो, नयाँ मुख्यमन्त्री को ?

बागमतीले केहि दिनभित्र सातौं मुख्यमन्त्री पाउनेछ । भागबण्डाअनुसार सरकारको नेतृत्व एमालेले गर्नेछ । तर, एमालेभित्र विवाद जारी रहेकाले मुख्यमन्त्रीको टुंगो लागिसकेको छैन ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमा सांसद मल्लले राखे ६ बुँदे सुझाव

१ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि ६ बुँदे सुझाव राखेका...

घाइते फुटबलर आशिष राईको उपचार खर्च बेहोर्न सरकारसँग माग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले घाइते राष्ट्रिय फुटबल खेलाडी आशिष राईको उपचारको पूर्ण जिम्मा लिन सरकारसँग माग गरेका छन्। सोमबार...

SF

राष्ट्रिय सम्मेलन सकिएपछि कांग्रेस संस्थापनइतरको चियापान (तस्बिरहरू)

नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज चियापान कार्यक्रम गरेको छ।

संसद्को कार्यसूचीबाट हट्यो राहदानी विधेयक अघि बढाउने विषय

सोमबार प्रतिनिधिसभाको बैठकमा अगाडि बढाउने गरी तय भएको राहदानी विधेयकमाथिको छलफल कार्यसूचीबाट हटेको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लुम्बिनी प्रदेशसभा बैठकमा ८ सांसद अनुपस्थित

बुटवल। लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा ८ जना सांसद अनुपस्थित भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने क्रममा प्रदेशसभा सचिवालयको हाजिरी अभिलेखअनुसार ८ जना...

SF

आजका तस्बिर- भदौ १

अघि बढ्यो संसद्‌मा कोरम नपुगेर अड्किएको विधेयक

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्याल ले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरे ।