विदेशी शक्तिले पहिला सरकारमा पुर्याउने र पछि स्वार्थ लाद्ने रणनीति लिए: ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी शक्ति तथा स्वार्थ समूहहरूले सरकार बनाउने र आफ्नो स्वार्थअनुकूल दबाब सिर्जना गर्ने खेल लामो समयदेखि खेल्दै आएको दाबी गरेका छन्।...
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →