नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना
बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्याउन शाखा तथा उपशाखा नहर विस्तार गर्न सुरु गरेको छ । खजुरा र बैजनाथ...
फार्मदेखि किचनसम्म खाद्य स्वच्छतामा बरपिपल रिसोर्ट ‘अति उत्तम’
पोखराको लेकसाइडस्थित बरपिपल रिसोर्टको किचन, खाद्य सामग्री र सरसफाइ व्यवस्थालाई खाद्य स्वच्छताको उच्चतम श्रेणीमा राखिएको छ।
डडेलधुरामा एक प्रहरी जवान मृत फेला
धनगढी । डडेलधुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह...
सुरक्षा चिन्ता देखाउँदै ओपनएआईले रोक्यो नयाँ एआई मोडल
आन्तरिक परीक्षणमा सुरक्षा चिन्ता देखिएको भन्दै अमेरिकी कम्पनी ओपनएआईले आफ्नो नयाँ एआई मोडलको सार्वजनिक रिलिज रोकेको छ।
चाडपर्वमा खाद्यान्नको मूल्य बढ्न नदिन प्रशासनको सक्रियता
झापा । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र पारेको छ...
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलंकाका विदेश, वैदेशिक रोजगार तथा पर्यटनमन्त्री विजिथा हेराथबीच आज भेटवार्ता भएको छ ।
प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति
म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति...
पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ । बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग...
थुनिएको मर्स्याङ्दी ब्लास्ट गरेर खोल्न समस्या, दुई उपकरण मार्फत नदी खोतलिँदै
सहायक सिडिओ पौडेलले भने, 'प्राविधिक टोली हिजै चामे आइपुगेको हो । ब्लास्ट गर्नका लागि उपयुक्त ठाउँ फेला नपर्दा समस्या भएको हो ।'
मौलिकता जोगाउँदै पर्यटनको गन्तव्य बन्दै लमजुङको सिङ्दी
१३ असोज, लमजुङ। ढुङ्गाले छाएका घर, गुरुङ संस्कृति, स्थानीय परिकार र आत्मीय ग्रामीण जीवनशैली। वरिपरि हरियाली पहाड र शान्त वातावरण। लमजुङको क्व्होलासोथार गाउँपालिका–५ स्थित...
मेटाको सेयर घट्दा जुकरबर्गले दुई दिनमै गुमाए २० अर्ब डलर
फेसबुकको मातृ कम्पनी मेटाको सेयरमा गिरावट आएपछि कम्पनीका सिइओ मार्क जुकरबर्गले सोमबार करिब ११ अर्ब डलर गुमाएका छन्।...
बालेन्द्र-रविको तस्बिर सेयर गर्दै बाबुरामले भने : ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको...
पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, आज भलिबल प्रतियोगिता उद्घाटन गर्ने
बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आएकी छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता उद्घाटन गर्न भण्डारी...
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
१३ असोज, सुर्खेत । कर्णाली प्रदेशमा प्राकृतिक विपद्का घटनाले जनधनमा क्षति पुगेको छ । प्रदेशका १० जिल्लामा साउनयता मात्रै १७५ वटा विपद्का घटना भएका...
चीनमा एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालन
१३ असोज, बेइजिङ । चीनले एकैदिन चार ठूला उच्चगतिका रेलमार्ग सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएका नयाँ रेलमार्गहरुमा हेबेई प्रान्तको स्युङआनदेखि हेनानको साङछिउ, शान्सीको...
प्रिमियर लिगका आरोपविरुद्ध कानुनी लडाइँ जारी राख्ने म्यानचेस्टर सिटीका सीईओको अडान
डेनमार्क । म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेरान सोरियानोले क्लबमाथि लागेको प्रिमियर लिगका आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपविरुद्ध लडाइँ जारी राख्ने बताएका छन् ।...
रोल्पामा कांग्रेसका दुवै क्षेत्रीय सभापति निर्विरोध
१३ असोज, रोल्पा । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत रोल्पाका दुई प्रदेश क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट प्रदेश ‘क’ को क्षेत्रीय सभापतिमा...
सिटीका सीईओको दाबी-आरोपविरुद्ध लडाइँ अझै लामो छ
म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबमाथि लागेको प्रिमियर लिगका आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपविरुद्ध कानुनी लडाइँ जारी रहने बताएका छन्।...
विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ: परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रंगभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन्।
जेलिन्स्कीको दाबी–'उत्तर कोरियाले रुसमा थप १० हजार सेना पठाउँदै छ'
युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले रुसमा थप १० हजार उत्तर कोरियाली सैनिक पठाउने तयारी भइरहेको दाबी गरेका छन् । उनका अनुसार हाल ८...
उपत्यका धमाधम ढल्दै घरहरू : भूबनोट कमजोर कि संरचना ?
तलतिर पहिरो जाँदा घर ढलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी गराए। प्रहरीका अनुसार ठुलो आवाजसहित थापाको घर ढलेको हो।...
जल तथा ऊर्जा आयोगको सचिवालयले सुरु गर्यो पोलिसी डायलग
नेपालमा एकीकृत, उत्थानशील र दिगो नदी कोरिडोर विकास कसरी गर्ने भनेर नीति सम्वादमार्फत विज्ञहरूको सुझाव लिइएको छ।...
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु
बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।...
बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय
जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ।
बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय
चितवन । जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१–०८२ को तुलनामा आर्थिक वर्ष २०८२–०८३ मा यो सङ्ख्या...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।