सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी
भारतमा रवीन्द्रनाथ टैगोरका रचनालाई रवीन्द्र संगीत भनिएझैं के भक्तराजका संगीतलाई आचार्य संगीत भनिएला ? सायद यो प्रश्नको जवाफ सत्य स्वरुपको निरन्तरतामा भेटिने छ ।
‘चाडपर्वको उमङ्ग, लन्डन घुमौँ जस्मिन पेन्ट्ससँग’ योजना सार्वजनिक
८ भदौ, काठमाडौं । नेपालीको महान् चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले जस्मिन पेन्ट्स लिमिटेड (मनकामना ग्रुप अफ कम्पनीज)ले विशेष उपभोक्ता प्रवर्द्धन योजना...
छेवैबाट प्रधानमन्त्री मुस्ताङ गए, जनतासँग पैसा मागेर बाटो बनाउँदै छ अन्नपूर्ण
पोखरा । गत साताको अविरल वर्षा र बाढीपहिरोका कारण कास्कीको पर्यटकीय क्षेत्र बीरेठाँटी क्षतविक्षत भयो । बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ८, ९,...
पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्छ भन्ने विश्वास छैन : केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक दलको आन्तरिक, कानुनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग नै भएको टिप्पणी गरेका छन् ।
कक्षा १२ सम्म यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अनिवार्य गरियोस्- रञ्जु दर्शना
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले कक्षा १ देखि कक्षा १२ सम्म यौन तथा प्रजनन शिक्षा अनिवार्य गर्न माग गरेकी छिन्।
प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्दै
काठमाडौँ। देशभर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कार्यक्रमहरूमा उपलब्ध क्षमताअनुसार विद्यार्थी भर्ना हुन नसकेको देखिएको छ। वि.सं. २०८१ मा डिप्लोमातर्फ ३८,४६३...
बालेनले मुस्ताङ जाँदा देखाएको सादगी संसद्मा देखाए राम्रो हुन्थ्यो : केसी
‘प्रधानमन्त्रीजी मुस्ताङ जानुभयो । त्यसभित्र के कस्ता किसिमका राजनीतिक या धार्मिक, गैरराजनीतिक परिवेशमा छ, म त्यतातिर प्रवेश गर्न चाहन्न । तर, जुन साधारण ढंगले...
भ्रष्टाचारी र बलात्कारीलाई 'अन दि स्पट' गोली ठोक्ने कानून लागू गरौं- खगेन्द्र सुनार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन्।
नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा
भारतको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी विद्यालयमा जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।...
लाज पचाएर एमाले गण्डकी सरकारमा, बर्खास्त गर्ने मूडमा मुख्यमन्त्री
सत्ताको नेतृत्व गरिरहेको कांग्रेस भने एमालेले सरकार छाडोस् भन्ने पक्षमा छ। किनकि एमाले बिना नै गण्डकीमा कांग्रेसको बहुमत पुग्छ।...
साओमीले ल्यायो नयाँ एक्सरिङ चिप, फोल्डेबल फोनमा प्रयोग गर्ने
कम्पनीले फोनका मुख्य पार्टपुर्जामा आफ्नो नियन्त्रण बढाउन र क्वालकम तथा मिडियाटेक जस्ता वाह्य चिप आपूर्तिकर्तामाथिको निर्भरता घटाउन नयाँ चिप ल्याएको हो ।
टप एण्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’को पहिलो जित
काठमाडौँ। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ले पहिलो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा साेमबार नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई...
आफ्नै दलभित्र अविश्वास राखेर कार्कीले लिए विश्वासको मत !
केन्द्रका कारण सरकार फेरबदल लज्जास्पद हुने नेकपाको चेतावनी विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरे ।...
रास्वपा सांसदसँग छैन प्रधानमन्त्रीलाई सोध्ने प्रश्न
सांसद अमरेशकुमार सिंह, समीक्षा बास्कोटा र कृष्णहरि बुढाथोकीले मात्र प्रश्न दर्ता गराएका हुन्। जबकि रास्वपाका थप चार सांसदले प्रश्न सोध्न पाउँथे।
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
८ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले होबार्ट...
आरोपितको भाइरल भिडियोले उठ्यो अनुसन्धान गोपनीयतामा प्रश्न
बारामा बालिका बलात्कारको घटनाका आरोपित किशोरको बयानको भिडियो बाहिरिएपछि प्रहरी अनुसन्धानको संवेदनशीलता र गोपनीयताको मापदण्ड कति पालना गरियो भन्ने प्रश्न उठेको हो।
गृहमन्त्री र जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता भएको छ। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका घाइते, राइड...
कपिलवस्तु कृष्णनगर भन्सार : आयात बढ्दै निर्यात घट्दै
कृष्णनगर भन्सारबाट आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको छ।
फोल्ड हुने आईफोन परीक्षणमा
ठूलो स्क्रिनका कारण भिडियो हेर्न, काम गर्न र धेरै एप चलाउन सहज हुने अपेक्षा गरिएको छ ।
प्रशासनिक ढिलासुस्तीले नागरिकले सास्ती खेप्नुपरेको थियो : रामेश्वर खनाल
पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासनको ढिलासुस्ती र 'भोलि आउनुस्' भन्ने प्रवृत्तिका कारण आम नागरिकले ठूलो सास्ती खेप्नुपरेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।