जलवायु कार्य सप्ताह सकिए पनि जलवायु कार्य निरन्तर अघि बढ्छ : सुनिता डंगोल
काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ जलवायु कार्य सप्ताह सम्पन्न भएपनि जलवायु परिवर्तनविरुद्धको अभियान निरन्तर जारी रहने बताएकी छन्। आइतबार काठमाडौँ जलवायु कार्य सप्ताह, २०८३ को समापन समारोहलाई सम्बोधन गर्दै उनले जलवायु कार्य सप्ताहलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →