पशुपतिमा जनैपूर्णिमाको चहलपहल, हेर्नुहोस् १५ तस्वीर
१२ भदौ, काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा । यस दिन प्रत्येक वर्ष जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइन्छ । यस पर्वमा वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल छ । पशुपति क्षेत्रका वटुकहरू पनि स्नान गर्न, रक्षा बन्धन बाँध्न,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →