नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत
विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । विमानका यात्रुको सुविधा र हितलाई...
माग सम्बोधन नभए आन्दोलन गर्ने अस्थायी शिक्षक तथा कर्मचारी युनियनको चेतावनी
काठमाडौँ। नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ। युनियनले सरकारविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा अघि बढाउनुका साथै...
अमेरिकाको निर्भरता घटाउन क्यानडा–इयु सहकार्य
क्यानडाली अधिकारीहरूले भने इयुसँगको सहकार्य अमेरिकाविरुद्ध लक्षित नभई साझा हितमा आधारित रहेको बताएका छन्।...
भन्सार छलीको सामानसहित ३ जना पक्राउ
सुनसरी । धरानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी ल्याइएको रु नौ लाख ८२ हजार ५० हजार बराबरको किराना तथा...
विनिता खड्कासहित चार जनाले कांग्रेस केन्द्रीय सदस्यमा शपथ लिन नपाउने
काठमाडौँ। नेपाली कांग्रेसका विनिता खड्का, सन्तोष चालिसे, मोहन बस्नेत र उमेशचन्द्र यादवले केन्द्रीय सदस्यमा शपथ लिन नपाउने भएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूलाई...
वैदेशिक लगानी प्रतिबद्धता घट्यो, तीन महिनामा १६ अर्बको स्वीकृति
उद्योग विभागका अनुसार असोजसम्म ४ सय २२ उद्योग दर्ता भएका छन्। ती उद्योगका लागि उक्त लगानी प्रतिबद्धता आएको हो।
जनकपुरले गुमायो पहिलो विकेट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । जनकपुरका त्रितराज दास ५ बलमा ५ रन बनाएर...
प्रतिनिधि सभामा शून्य मधेसवादी दलले स्थानीय तह र प्रदेश चुनावमा कसरी जोगाउलान् साख ?
काठमाडौँ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा शून्यमा झरेका मधेसवादी दलहरू आगामी वर्ष हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीमा जुट्न थालेका छन्...
‘खराने ग्याङ’ को अभिव्यक्तिप्रति दीपकराज गिरीको आपत्ति
काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा चर्चामा रहेको ‘खराने ग्याङ’ का लिडरको अभिव्यक्ति र सार्वजनिक भइरहेका भिडियोप्रति आपत्ति जनाएका छन् ।...
६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
बिहीबार मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।...
जनकपुरले थाल्यो जवाफी ब्याटिङ, ४ बलमा ६ रन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजले दिएको ११६ रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले जवाफी ब्याटिङ थालेको छ । जनकपुरले ०.४ ओभरमा...
तीन महिनामा ५ प्रतिशत पनि भएन विकास खर्च
विराटनगर। चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि सकिँदासम्म कोशी प्रदेश सरकारको बजेट कार्यान्वयन निकै सुस्त देखिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको असोज...
काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...
बहुमत नपाएपछि नेतान्याहूले भने : अरब दलहरूले भोट चोरी गरेका छन्
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ।...
इशान पाण्डे लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाडौँ । नेपाली क्रिकेटर इशान पाण्डे लन्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा...
राजर्षिजनक विश्वविद्यालयलाई डिजिटल प्रणालीमा लैजाने घोषणा
राजर्षिजनक विश्वविद्यालयले आफ्नो ९औँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।...
गैरदलीय स्थानीय सरकारको पक्षमा अभियान
काठमाडौँ । ‘गैरदलीय स्थानीय सरकार नेपाली जनताको अधिकार’ भन्ने मूल नाराका साथ गैरदलीय स्थानीय तह अभियान नेपालको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ। गैरदलीय...
प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने : ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक
जीवनमा कुनै न कुनै समय हामी सबैले कहिलेकाहीँ अप्ठ्यारो वा लज्जास्पद परिस्थितिको सामना गर्नुपर्छ । तर आफूलाई अत्यधिक महत्त्व दिने मानिसहरूको दिमागले यस्ता क्षणमा...
कांग्रेस पदाधिकारी शपथ ग्रहणमा आउने क्रम जारी, तस्बिरहरू
काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम केहीबेरमा सुरू हुँदैछ । निर्वाचित भएकाका परिवारका सदस्य र आफन्त...
जनकपुरका आइकोनिक प्लेयर राहुल र स्पीनरहरू चम्किँदा काठमान्डु ११५ रनमा अलआउट
त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमान्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भयो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।