घर र विदेशका छानिएका समाचार
Thursday, 13 August 2026
विज्ञापन💬 GuffBuddyमानिसहरूसँग कुराकानी गर्नुहोस् र अनलाइन खेल खेल्नुहोस्साइट हेर्नुहोस् →
← सबै समाचारमा फर्कनुहोस्
अनलाइनखबर

दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

२८ साउन, दाङ । दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर पुरानो भालुबाङका ६२ वर्षीय मंगलप्रसाद बज्रचार्याको मृत्यु भएको हो । बिहीबार दिउँसो नदीमा डुबेर बेहोस भएका उनलाई उपचारका लागि भालुबाङ अस्पताल पुर्‍याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →