बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड सहयोग

मुख्य बुँदाहरू
  • १४ भदौ, काठमाडौं । हिमालयन बुलियनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते आएको बाढीका कारण प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पुर्‍याउन कम्पनीले उक्त रकम उद्धार कोषलाई प्रदान गरेको हो । अर्थमन्त्री डा.
  • स्वर्णिम वाग्लेलाई हिमालयन बुलियनले सो रकम हस्तान्तरण गरेको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →