ग्यास र उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन हरसम्भव प्रयास भइरहेको छ: मन्त्रालय
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको जनाएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजोन) द्वारा काठमाडौँमा आयोजित ‘रसुवा बाढीपछिको आपूर्ति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →