THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 24 August 2026
रातोपाटी

प्रदेशसभा नै विघटनको अवस्था आएपछि सरकारमा गयौँ : आङ्बो

विराटनगर। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले र कांग्रेसबिच सत्तामा बेमेल देखिएर प्रदेश विघटनको दिशामा जाने हो कि...

श्रममन्त्री र नेपालका लागि युएई राजदूतबिच शिष्टाचार भेटवार्ता

काठमाडाैँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबिच साेमबार...

स्पाइडर - म्यानले नेपालमा १६० मिलियन रुपैयाँ पार गर्यो

काठमाडौँ, अगस्ट २४ स्पाइडर - म्यान: ब्रान्ड न्यू डे नेपालको पाँचौं सर्वाधिक कमाउने विदेशी फिल्म बनेको छ । सोमबार दिउँसोसम्म, फिल्मले घरेलु बक्स अफिसमा १६० मिलियन भारु पार गरिसकेको थियो ।

बलात्कारीलाई ‘अन द स्पट’ कारबाही गर्नुपर्छ : सांसद सुनार

प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रूपन्देहीकी अंगिरा पासी, खोटाङकी रेश्मीका परियार, म्याग्दीकी मीना परियारलगायतका बलात्कार तथा...

SF

स्रष्टा र सृजनाको परिदृश्य!

कोरिएका सीमारेखाका विरुद्ध अन्धो आवाज नभएकाहरूको रणभेरी सबै भएर केही नभएको केही नभएर सबै भएकोझैँ निरन्तर चिन्तनमा हुन्छ ऊ!

टप एण्ड टी–२० शृङ्खला : होबार्ट हरिकेन्ससँगको खेलमा नेपाल ‘ए’ले टस हार्‍यो

काठमाडौँ। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ‘ए’ले आज होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । डार्विनको मरारा स्टेडियममा हुने खेलमा...

सेयर बजारमा १९ अङ्कको गिरावट, २६ सय मुनि ओर्लियो सूचक

काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक १९.१३ अङ्कले घटेर २५९९.५८ विन्दुमा ओर्लिएको हो ।...

SF

लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नेकपाका ३ जना बन्दैछन् मन्त्री

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीन जना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न सिफारिस गरिएको छ।

सरवनम थिएटरमा हुने गणेश मान सिंहको जीवनमा नाटक

काठमाडौँ, अगस्ट २४ गणेश मान सिंहको जीवनमा आधारित नाटक सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । शीर्षक बीर गणेश...

SF

बागमती मुख्यमन्त्री नियुक्ति विरूद्धको रिटमा कारण देखाऊ आदेश जारी

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन प्रस्ताव, कांग्रेससँग आफ्नो दूरी टाढा नरहेको दाबी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत मागेका छन् । कोशी प्रदेश सभाको आज बसेको बैठकमा उनले आफूलाई...

पद्‌मा अर्यालको प्रश्न : मानव भएर पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट प्राप्त भएको छ?

उनले सरकारको खुट्टा लुलो हुन थालेको टिप्पणी पनि गरेकी छन्।

SF

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सोमबार ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।

बजार १९ अंकले घट्दा NEPSE २,६०० भन्दा तल झर्छ

काठमाडौँ, असोज २४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक १९.१३ अंकले घटेर २,५९९ अंकमा बन्द भएको थियो ।

संकटमा जमिनमुनिको जल बैंक

भूमिगत पानीलाई केवल तत्कालीन खानेपानी वा सिँचाइको स्रोत नभई दीर्घकालीन जलसुरक्षाको जल बैंकका रूपमा संरक्षण, पुनर्भरण र वैज्ञानिक नियमन गर्न अब ढिला गर्नु हुँदैन।

बयान कक्षबाटै भिडियो खिचेर भाइरल बनाउने प्रहरी हवल्दार पक्राउ, फौजदारी कसुरमा कारबाहीको तयारी

बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन्।...

सरकारी निकायमा युवालाई ‘पेड इन्टनसिप’को व्यवस्था गर्न माग

गणेश पराजुलीले नेपालका प्रतिभाशाली युवालाई सरकारी निकायमा ‘पेड इन्टनसिप’को व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।...

भारतमा ‘टक्सिक’ को अग्रिम टिकट बिक्रीमा उछाल

मुम्बइ । दक्षिण भारतीय स्टार यश अभिनीत ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले रिलिजअघि नै अग्रिम बुकिङमा बलियो सुरुवात गरेको छ ।...

SF

मनको लड्डु!

सरासर बाहिर निस्किएँ र एउटा पान पसलमा एक पिस लड्डु किनेँ। अन्ततः मसँग त्यही एउटा लड्डु मात्र थियो, जसलाई यथार्थमा खान सक्थेँ।

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

बुटवल । नेकपा एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको छ...

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

बुटवल। एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारले नेकपाबाट तीन जना मन्त्री थपेसँगै मन्त्रिपरिषद् हेरफेर गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ...

उपभोक्ता आफैं सचेत नभएसम्म बजारको ठगी रोकिँदैन

बजारमा जाँदा उपभोक्ता आफूले किनेको वस्तु गुणस्तरीय छ कि छैन, लेबलमा सही विवरण छ कि छैन र आफू ठगिएमा कहाँ उजुरी गर्ने भन्ने विषयमा कति सचेत छन् ?

सेयर बजार २६ सयमुनि झर्‍यो, सबै सूचक घटे

८ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २६ सय मुनि झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से...

प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत

काठमाडौँ। प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत भएको छ । सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले...

दुर्गा प्रसाईको घरबाट जफत गरिएका सामग्रीहरू सहित उपस्थित हुन सर्वोच्च अदालतले अधिकारीहरूलाई आदेश दिएको छ

काठमाडौँ, २४ अगस्ट सर्वोच्च अदालतले अधिकारीहरूलाई कार्यकर्ता दुर्गा प्रसाईको निवासबाट जफत गरिएको सामग्रीसहित उपस्थित हुन आदेश दिएको छ ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।