THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 10 September 2026
रातोपाटी

शुक्रबारबाट धुर्मुस–सुन्तलीको सिरियल आउँदै

अमेरिका । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’...

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

सङ्खुवासभाको पाँचखपन नगरपालिका-८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।...

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाँचखपन –८ पोख्राङमा गएराति...

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ।...

एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक, किताबजस्तै पट्याउन सकिने

स्मार्टफोन बजारमा लामो समयदेखि पर्खाइमा रहेको कदम चाल्दै एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन 'आईफोन डुओ’ सार्वजनिक गरेको छ। किताबजस्तै पट्याउन र खोल्न सकिने यस...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वैज्ञानिक अनुसन्धान प्रतिवेदन : भूकम्पले होइन, विशाल पहिरो खस्दा ल्हेन्दे खोलामा बाढी आयो

२५ भदौ, काठमाडौं । नेपाल र तिब्बतको सीमावर्ती ल्हेन्दे खोला क्षेत्रमा हालै गएको भीषण बाढी र लेदो बहावले नेपालमा ठूलो धनजनको क्षति पुर्‍याएको छ।...

ई-जीपी प्रणाली सुरक्षित रूपमा तत्काल पुनः सञ्चालन गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-जीपी (e-GP) प्रणालीमा देखिएको सुरक्षा समस्याको तत्काल प्राविधिक समाधान खोजेर सुरक्षित र...

दैनिक २० जनाले गुमाउँछन् अकालमै ज्यान, आत्महत्या रोकथामका लागि खुल्ला संवाद र सोच परिवर्तन अपिल

काठमाडौँ । नेपालमा प्रत्येक दिन औसत करिब २० जनाले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। स्वास्थ्य सेवा विभागले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा सार्वजनिक...

आज यी २४ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज रसुवा, नुवाकोट, धादिङलगायतका २४ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।

पोर्चुगलमा नेपाली : सपनादेखि संघर्षसम्मको यथार्थ

युरोपको सानो मुलुक पोर्चुगल आज हजारौं नेपालीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। केही वर्षअघिसम्म नेपाली समाजमा धेरैलाई पोर्चुगलबारे खासै जानकारी थिएन। तर अहिले गाउँगाउँमा...

ब्रह्माण्डको विस्तार सुस्त भइरहेको नयाँ अध्ययनको दाबी

काठमाडौं । टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्च र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अध्ययन गरेका छन्। यो अध्ययनले आधुनिक खगोलशास्त्रको एउटा मुख्य सिद्धान्तलाई चुनौती...

बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती

बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन्।...

SF

उपत्यकाबाहिरै भरेर ५३ हजार बढी सिलिण्डर पठाइयो काठमाडौं

चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौं पठाइएको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

टेस्ला चढ्ने आडम्बर र हाम्रो कृषि–चेत

धैर्यका साथ गर्नुपर्ने खेतीकर्म र टेस्ला चढ्ने अधीर मानसिकता बीच कुनै साइनो हुँदैन। हामीलाई टेस्ला बनाउने कारखाना जस्तो यान्त्रिक खेतबारी होइन, जीवनले भरिएको समृद्ध...

कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप (तस्बिरहरु)

काठमाडौँ । कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौँडा– काठमाडौँ सडकमा सवारीको चाप परेको छ। मुख्य सडकबाट आवागमन हुन नसकेपछि काठमाडौँ...

रेग्मी र राईविरुद्ध महाभियोगको सूचना संसद्‍मा दर्ता

२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोगको प्रस्ताव दर्ता हुनुपर्ने माग गर्दै...

बाँदरले दुःख दिएपछि सामूहिक मार्सी धानखेती

गोरखा । बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

वन अधिकृत हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

नक्कली वन अधिकृत वनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जना कैलालीमा पक्राउ परेका छन्।

नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग

२५ भदौ, काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

५३ हजारभन्दा बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको...

स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौँमा व्यवस्थापन

काठमाडौँ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौँको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि व्यवस्थापन गरिएको...

ट्रम्पले चार सहयोगीलाई दिए ४५ हजार डलरसम्मको नगद उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका चार सहयोगीलाई ठुलो रकमको बिदा उपहार दिएको प्रशासनले सार्वजनिक गरेको नयाँ वित्तीय विवरणबाट खुलेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।