THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
← सबै समाचारमा फर्कनुहोस्

पहिरोमा घाइते डोल्पाका कार्यवाहक वडाध्यक्षको मृ*त्यु

२९ कात्तिक, डोल्पा । सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ । गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →