भोटेकोशी बाढी प्रभावित व्यवसाय पुनरुत्थान प्याकेज घोषणा
बाढीको कारण मर्मत सम्भार हुन नसक्नेगरी क्षतिग्रस्त भएका वा बाढीले बगाई हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी...
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाउने व्यक्ति पक्राउ
काठमाडौँ। बाढीपीडितका लागि सहयोग भन्दै आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले काठमाडौँको कलंकीबाट एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर...
कृष्णभिरमा पहिरोपछि सवारी चाप घटाउन भीमफेदी–सिस्नेरी सडक मर्मत थालियो
१८ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
१८ भदौ, काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा डा.रामनारायण मण्डल, रजिस्ट्रारमा डा. श्याम लम्साल, डीनमा...
कृष्णभीरमाथि नयाँ ट्रयाक खोल्न रुख कटान
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ।
चीनतर्फ फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल आइपुगे
१८ भदौ, सिन्धुपाल्चोक (चौतारा) । रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ जना नेपाली बिहीबार तातोपानी नाका हुँदै नेपाल आइपुगेका छन् । बाढीका...
‘बढी मानवीय क्षति भएको ठाउँ उद्धारको प्राथमिकतामै परेन’
यहाँबाट करिब १५ किलोमिटर माथि नेपाली सेनाको पोस्ट छ। बिदुरमा करिब १० किलोमिटर टाढा तालिम केन्द्र छ। तर उद्धारका लागि चार दिनसम्म हामीले बर्दी...
पल्सर स्पोर्ट्स अवार्ड : बक्सिङका चन्द्र थापा वर्ष पुरुष खेलाडी
काठमाडौँ। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड बक्सिङका चन्द्र थापाले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार...
प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउन किन ढिलाइ ?
प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुको औचित्य दलहरूलाई सरकारको काममा हस्तक्षेप गराउनु होइन । बरु संकटको घडीमा सरकारको नेतृत्वमा सबै राजनीतिक शक्तिलाई एउटै राष्ट्रिय प्राथमिकतामा परिचालन...
विपत्तिमा कलाकारको हातेमालो : राहत कोषमा झन्डै ८७ लाख सहयोग
केही कलाकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् भने केही प्रभावित क्षेत्रमै पुगेर पीडितको उद्धार तथा राहत वितरणमा सहभागी भएका छन्।...
ब्राण्डेड भन्दै कमसल चामले बेच्ने समातिए
१८ भदौ, काठमाडौं । ब्राण्डेड चामल भन्दै कमसल चालम बच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश...
माथिल्लो त्रिशूली-३ए : टनेलको मुखबाट १५ फिट भित्रसम्म पुग्यो उद्धार टोली
नेपाली सेनासहितको प्राविधिक टोलीले सुरुङको मुखबाट करिब १५ फिटसम्म थुप्रिएको माटो तथा ढुंगा पन्छाउँदै सुरुङभित्र प्रवेश गर्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले...
बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गर्ने समातिए
१८ भदौ, काठमाडौं । बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१...
भोटेकोशी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज, कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
काठमाडौँ। नेपाल सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत तथा सहुलियतको विशेष प्याकेज घोषणा...
देशभरका दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?
अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका दर्जनभन्दा बढी मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।...
‘बाढीबाट नुवाकोटमा मात्रै ५०० भैँसी, १५ हजार सुँगुर र डेढ लाख कुखुरा नष्ट’
बाढी आएको सातौँ दिन बुधबार(भदौ १७) नेपाल भेटेरिनरी एसोसिएसनको ६ सदस्यीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो ।
पल्सर स्पोर्ट्स अवार्ड : लगातार तीन पटक करातेकी एरिका गुरुङ वर्ष महिला खेलाडी
काठमाडौँ। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जितेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार आयोजना...
भाटेकोशी बाढीपीडितलाई कैदीबन्दीले गरे आर्थिक सहयोग
कपिलवस्तु कारागारका कैदीबन्दीहरूले भोटेकोशीका बाढीपीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।...
नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रतिनिधि सभामा पेस
काठमाडौँ । नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता बिहीबार प्रतिनिधि सभामा पेस गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्लाई जानकारी...
बाढी प्रभावित व्यवसायीलाई सरकारको राहत- कर्जा र करमा सहुलियतदेखि भन्सार छुटसम्म
त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिन सरकारले व्यवसाय पुनरूत्थान योजना सार्वजनिक गरेको छ।
सेफ सापकोटाद्धारा बाढीपीडितका लागि ५१ लाख सहयाेग
काठमाडौँ। पोर्चुगलमा कार्यरत नेपाली सेफ टङ्क सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ प्रदान गरेका छन्...
विपद् प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राखौँ : सांसद खरेल
प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।