THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नुवाकोटमा फेला परेका थप ३ शवको सनाखत

काठमाडौँ। नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको...

रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्

प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराए।

सेयर बजारमा ४७ अङ्कको गिरावट, २५ सय नजिक आइपुग्यो सूचक

काठमाडौँ। साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी र पहिरोका कारण जनजीवन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवागढी सुरुङभित्र कोही नभेटिएको सरकारकाे दाबी, ड्युटी गरिरहेका ३ जना खोइ ?

सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको सेनाको दाबी र बाढी आउँदा त्यही सुरुङमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमाथि नै प्रश्न...

कीर्तिपुरमा महिलालाई दुर्व्यवहार गर्ने ३ जना पक्राउ

उनीहरूले १२ भदौको राति ८ बजेतिर बाटो हिँड्दै गरेकी महिलालाई जिस्क्याउँदै नम्बर माग्ने, अश्लील शब्द बोल्ने गरेको प्रहरीले बताएको छ ।

नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ। नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । रसुवाको गोसाईंकुण्ड–३ लिङलिङ पुगेको टोलीले ५० जनाको उपचार गरेको छ। प्रभावित...

बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग

१५ भदौ,बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको...

SF

सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पुवाखोलामा बेलिब्रिज जडान सुरु

सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडान सुरु गरिएको हो।

बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली

१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि एमालेले कम्तीमा एक करोड २० लाख उठाएर दिने बताएका छन् । सोमबार...

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा धादिङ र नुवाकोटमा

नुवाकोट। नेपाली कांग्रेसका सभापति गगन थापाले गत बुधबार भोटेकोशीमा आएको बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । बाढीले पुर्‍याएको...

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह निरन्तर दबाबमा

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको...

SF

मलाई मान्छेसम्म बनाउन सकेनौ!

मैले ढुङ्गा पिटेँ र बनाएँ एउटा सुन्दर मूर्ति मैले तामा कुटेँ र बनाएँ एउटा सुन्दर ईश्वर तर तिमीले त मलाई मान्छेसम्म बनाउन सकेनौ।

सडक र पुलमा २० अर्ब बराबर क्षति, पुनर्निर्माणमा वर्षौँ लाग्ने

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा उर्लिएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा सडक तथा पुल पूर्वाधारमा ठुलो क्षति...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

कृष्णभिर सडक तत्काल मर्मतको अवस्था छैन, खोजिँदै वैकल्पिक सडक

पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ।

आउजाउ गर्न बट्टारमा ब्युँताइयो तुइन (तस्वीरहरू)

नुवाकोटको बट्टारमा अहिले तुइन जडानको काम भइरहेको छ।

प्रधानमन्त्री र रास्वपा सभापतिबिच भेटवार्ता

काठमाडौँ। विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रको समस्या र समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ ।...

SF

फेसबुक स्ट्याटसकै कारण टिमुरे सरूवामा परेका सहसचिव निरौला भन्छन्– जान्छु, जिम्मेवारी पूरा गर्छु

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहेका निरौलालाई सरकारले शव व्यवस्थापनको अगुवाइ गर्न भन्दै आइतबार टिमुरे पठाउने निर्णय गरेको थियो।

चितवनमा फेला परेका थप ३ शवको सनाखत

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २७२ जनाको शव चितवनमा भेटिएको छ । रसुवा र नुवाकोटबाट बगाएर ल्याएको शव सुरक्षाकर्मीहरूले नारायणी नदीको किनारबाट...

चीनतर्फ कसरी हुँदैछ उद्धार, नेपालले के सिक्ने?

विपद् रोक्न नसकिएला, तर विपद्पछिको उद्धारलाई कति छिटो, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ भन्ने राज्यको तयारीमा निर्भर हुन्छ।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।